राजनीति/ समाज
कांग्रेस कार्यसमिति बैठक : थापा सहमहामन्त्री, पाण्डे सांसद
काठमाडौँ । फागुनमा महाधिवेशन सम्भव नदेखिँदा पनि नेताहरूबीचको अविश्वासका कारण कांग्रेसले अर्को तालिका ल्याउन सकेको छैन । सभापति शेरबहादुर देउवाको पृष्ठभूमि र पार्टी सञ्चालनका पछिल्ला गतिविधिप्रति सशंकित वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षीय नेताहरूले महाधिवेशनको तालिका संशोधन गर्न नदिएका हुन् । नियमित समयमा नसकेर एक वर्ष थप्दासमेत महाधिवेशन गराउन नसकेको...
ओलीमाथि दाहालको प्रहार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर...
अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना
काठमाडौं । फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो मापदण्ड पारित गरेको हो । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलको पहलमा सार्वजनकि खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड...
आज नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबारका लागि सचिवालय बैठक बोलाएका हुन् । झन्डै एक महिनादेखिको रस्साकसीपछि नेकपा सचिवालय बैठक आज बस्ने भएको हो । नेकपाको...
कांग्रेसमा अझै हटेन अविश्वास
काठमाडौं । महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेस नेताहरूमा आशंका बल्झेको छ । सहमतिको लिखित प्रस्ताव तयार पार्न बिहीबार बसेको अनौपचारिक बैठकमा कार्यतालिकामा सहमति नजुटेपछि शुक्रबारको केन्द्रीय कार्यसमिति बैठक औपचारिकताका लागि मात्रै हुने भएको छ । शुक्रबार बैठकमा समसामयिक विषयमा छलफल हुनुको साथै सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानुपातिक कोटाको सांसदमा मोहन...
आर्थिक मितव्ययिताका नयाँ कार्यक्रम लागू
कर्मचारीलाई उपलब्ध गराइँदै आएको विभिन्न शीर्षकका खर्च, सुविधा तथा अन्य कार्यालय व्यवस्थापनसँग सम्बन्धित फजुल खर्चमा सरकारले कैँची लगाएको छ । यस्तोमा महँगी भत्ता कटौतीदेखि हेलिकप्टर भाडा सरकारी कोषबाट भुक्तान नहुने सम्मका शीर्षक परेका छन् । मन्त्रिपरिषद्ले पारित गरेको सरकारी खर्चमा मितव्ययितासम्बन्धी मापदण्ड, २०७७ ले फजुल खर्च घटाउने उद्देश्यसहित यस्तो...
नेकपा विवादः आ–आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै बैठक बस्न लागेको उनले बताए...
प्रधानमन्त्री निवासमै अत्याधुनिक हेलिप्याड
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ...
राष्ट्रिय सभाका पूर्वसांसद नेम्बाङको निधन
सुनसरी । राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ नेम्बाङको निधन भएको छ । नेम्बाङको ९२ वर्षको उमेरमा बिहिबार निधन भएको हो । उनको धरान–१८ बीपी गेटस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सांसद बनेका थिए । वृद्धावस्थासँगै अल्सर, उच्च रक्तचाप, मधुमेह, मुटु,...
महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस
काठमाडौं । आगामी ७ देखि १० फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ । केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्र देखिएका विवाद मत्थर हुँदै गएपछि कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै महाधिवेशनको...








