राजनीति/ समाज

राप्रपा मकवानपुरको अध्यक्षमा सापकोटा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको अध्यक्ष पदमा गुरुप्रसाद सापकोटा चयन भएका छन् । राप्रपा मकवानपुरमा आइतबार भएको निर्वाचनमा सापकोटा अध्यक्ष पदमा निविरोध चयन भएका हुन् । यसैगरी, राप्रपा मकवानपुरको वरिष्ठ उपाध्यक्षमा खिलप्रसाद चौलागाई, उपाध्यक्षमा मन डिसी, सचिवमा सागर थापा र कोषाध्यक्षमा ध्रुब सञ्जेल चयन भएका छन् ।...

नेपाली कांग्रेसको निर्णय आत्मघाती छः कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली कांग्रेसको निर्णय आत्मघाती भएको बताएका छन् । कांग्रेसले हिजो शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेको थियो। सोही निर्णयलाई अध्यक्ष थापाले शनिबार ट्वीटमार्फत आत्मघाती भएको बताएका हुन् । उनले अपवित्र गठबन्धन...

माओवादी केन्द्र मकवानपुरले स्थानीय तह बैठक गर्ने

मकवानपुर । नेकपा माओवाली केन्द्र मकवानपुरको शनिबार बसेको बैठकले पार्टीको मकवानपुरको १० वटै स्थानीय तह कमिटीको बैठक चैत्र १९ गतेदेखी २८ गतेसम्म संचालन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विघटन गरेपछि नेकपा (माओवादी केन्द्र) मकवापुरको पहिलो पटक शनिबार बसेको बैठकले सो निर्णय गरेको...

नीति नियमको वेवास्ता गर्नेलाई जनताले स्वीकार गर्दैनः जनार्दन शर्मा

मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पूर्व गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नीति नियमको वेवास्ता गर्दै नेपालको राष्ट्रियता माथि आँच पुर्‍याउनेलाई नेपाली जनताले स्वीकार नगर्ने बताएका छन् । शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले...

राप्रपा मकवानपुरको जिल्ला अधिवेशनः अध्यक्ष थापाद्वारा उद्घाटन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको ३१ औं अधिवेशनको आज उद्घाटन भएको छ । भोलिसम्म संचालन हुने उक्त अधिवेशनको शुक्रबार राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले उद्घाटन गरेका हुन् । हेटौँडाको रोयल पार्टी प्यालेसमा संचालन भएको कार्यक्रममा राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङ र बिक्रम पाण्डे, राप्रपाका केन्द्रीय सदस्यहरु क्रमशः...

विभिन्न पार्टी परित्याग गरी २२१ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ५ बगेरमा विभिन्न पार्टी परित्याग गरी १२१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहिबार कांग्रेस बागमती गाउँपालिका सभापति भक्तबहादुर राईको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको बनभोज तथा गाउँसभा कार्यक्रममा नेकपा एमाले, माओवादीलगायत...

मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार टिकाउनुपर्छ – पूर्वमन्त्री नेपाल

मकवानपुुर । नेकपा एमाले (नेपाल–खनाल) पक्षका नेता एवम् बागमती प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविस्वासको प्रस्तावमाथि पुनरावलोकन गर्ने विषयमा पार्टीमा छलफल भइरहेको बताएका छन् । तु खबरसँग कुरकानी गर्दै पूर्वमन्त्री नेपालले तत्कालिन नेकपाका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री पौडेलविरुद्ध पुस...

नेकपा एमाले मकवानपुरमा ५० जना स्वास्थ्यकर्मी प्रवेश

मकवानपुर । नेकपा एमाले (ओली पक्ष) मकवानपुरमा ५० जना स्वास्थ्यकर्मी प्रवेश गरेका छन् । मेडिकल ल्याब एसोशियसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा ५० जना स्वास्थ्यकर्मी नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेमा प्रवेश गरेका स्वास्थ्यकर्मीलाई मंगलबार हेटौँडामा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पार्टीमा...

प्रदेश सरकारलाई असफल बनाउन पार्टीभित्रकै व्यक्तिहरु लागि परेकाछन् : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्याप्त कानूनको अभाव भोगिरहेको प्रदेश सरकारलाई असफल बनाउन विभिन्न व्यक्तिहरु लागि परेको आरोप लगाएका छन् । उनले विभिन्न समस्या भोग्दै संघीयता कार्यान्वयनका लागि क्रियाशील प्रदेश सरकारलाई अस्थिर बनाउने खेलमा पार्टी संगठनभित्र कै केही व्यक्तिहरु लागेको बताए । मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय...

मुनु सिग्देलले पार्टीको १० लाख रुपैयाँ हिनामिना गरेको श्रेष्ठको आरोप

मकवानपुर । नेकपा एमाले (ओली पक्ष) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा उत्रिएकी तत्कालिन नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले पार्टीको बैङ्क खातामा रहेको १० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् । सोमबार नेकपा एमाले (ओली पक्ष) को राष्ट्रिय युवा संघ नेपाल मकवानपुरद्वारा हेटौँडामा आयोजित भेलालाई...