राजनीति/ समाज
५ बर्षसम्म मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार कसैले ढाल्न सक्दैन– भौतिकमन्त्री फुयाल
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले ५ बर्षे कार्यकाल पुरा गर्ने बताएका छन् । बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फुयालले प्रदेश तहमा राजनीतिक स्थिरता भएको भन्दै सरकार परिवर्तनको कुरा कल्पना पनि गर्न नसकिने बताए । उनले प्रदेशमा नेकपा...
साझा कार्यक्रममार्फत देउवा नेतृत्वको सरकार संचालन गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादीले साझा कार्यक्रममार्फत शेरबहादुर देउवा नेतृत्वको सरकार संचालन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएको र छिटै त्यस्तो कार्यक्रममार्फत सरकार संचालन गर्ने निर्णय गरेको हो । बैठकले केपी...
प्रधानमन्त्री देउवालाई कांग्रेस बागमती प्रदेश संसदीय दलको अनुरोध पत्र
मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध पत्र बुझाएको छ । प्रधानमन्त्री नियुक्त भई विश्वासको मत समेत लिन सफल भएकोमा बधाई एवं शुभकामना ज्ञापन गर्न बुधबार बालुवाटार पुगेको संसदीय दलको टोलीले देश एवं बागमती प्रदेशका समस्या समाधानका लागि अनुरोध पत्र बुझाएको हो । संसदीय दलका...
मकवानपुरमा वीपीको शालिकमा माल्यार्पण
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले संस्थापक नेता वीपी कोइरालाको ३९ औँ स्मृति दिवस उनको शालिकमा माल्यार्पण गरी मनाएको छ । बुधबार कांग्रेस मकवानपुरको पार्टी कार्यालय परिसरमा रहेको वीपीको शालिकमा माल्यार्पण गरिएको हो । सोही अवसरमा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाले लोकतान्त्रिक समाजवाद स्थापनामा...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै
वीरगञ्ज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार, सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बस्ने भएको हो । बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा...
बकर इदमा नेता बानियाँको शुभकामना : प्रतिगमनको अन्त्यसंगै नयाँ दिनको सुरुवात
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इदको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् । नेपाल विभिधताले भरिपूर्ण देश भएको भन्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक रुपले सबैलाई आकर्षण गर्ने र विविधता भित्रको...
विश्वासको मत लिनुअघि गरेको प्रतिवद्धता पुरा गर्न आग्रह
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको महत्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रतिवद्धता तत्काल पुरा गर्नुपर्ने बताएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी...
यस्ता छन् नेकपा एमाले केन्द्रीय कमिटी बैठकका एजेन्डा
काठमाडौं । नेकपा एमालेले जारी केन्द्रीय समितिको बैठकमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको छ । ललितपुरको च्यासलमा सोमबारबाट जारी बैठकमा नौं एजेन्डामा केन्द्रित रहेर छलफल जारी रहेको छ । जसमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन...
प्रचण्ड निवास खुमलटार पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । लामोसमयदेखि विरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटार पुगेको बताइएको छ । देउवाले खुमलटारमा प्रचण्डसंग पछिल्लो राजनीतिक अवस्था, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा पनि छलफल गर्ने...
माधव नेपाल सरकारमा नजाने
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ । नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । माधव पक्षले प्राविधिक कारण देखाउँदै तत्काल सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार...










