राजनीति/ समाज

पार्टीमा फर्किए नेपाल पक्षलाई आममाफी दिने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका विष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टीमा फर्किए आममाफी दिने घोषणा गरेका छन् । अध्यक्ष ओलीले बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बाटो बिराएकाहरु (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिने घोषणा गरेका हुन् । उनले कसैले औँला...

नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । नेपालले बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ । ‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव...

एमालेमा विभिन्न खटिरा पलाएर दुःख दिइरहेको छ –माधव नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले पार्टीभित्र विभिन्न घाउ खटिरा आएको र त्यसले दुःख दिइरहेको बताएका छन् । एमाले अध्यक्ष केपी ओलप्रति लक्षित गर्दै नेता नेपालले आफुलाई जनै खटिराले दुःख दिएको स्मरण गर्दै पार्टी भित्र पनि विभिन्न खटिरा पलाएको टिप्पणी गरे । विहिबार पुष्पलालको ४३ औ स्मृति...

जसपा विवादको अन्तिम बहस आज

काठमाडौं । निर्वाचन आयोगमा जसपाको आधिकारितासम्बन्धी विवादको अन्तिम बहस आज विहिबार हुँदैछ । पार्टीका अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले सो विवाद निरुपण गर्नको लागि साउन ३ गतेदेखि इजलास गठन गरेर बहस चलाइरहेको छ । दुवै पक्षका...

बागमती प्रदेशः मुख्यमन्त्रीको पद जोगाउन ४ मन्त्रालय थप्ने तयारी

मकवानपुर । केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै संकटमा परेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो नेतृत्वको सरकार टिकाउन मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ४ वटा मन्त्रालय थप्ने रणनीति बनाएका हुन् । प्रदेशमा हाल ७ वटा मन्त्रालय रहेकोमा अब ४ वटा थपेर...

वीपि स्मृति दिवसमा मकवानपुरमा विविध कार्यक्रम

मकवानपुर । ६ साउनरनेपाली कांग्रेसका संस्थापक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको अबसरमा बुधबार कांग्रेस मकवानपुरले विविध कार्यक्रम गरेको छ । कांग्रेस मकवानपुरले जिल्ला पार्टी कार्यालयमा रहेको वीपीको शालिकमा माल्यार्पणका साथै अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियोे । त्यसैगरी वीपी स्मृतिको अवसरमा बुधबारै मकवानपुर गढी गाउँपालिका...

नाराबाजी रोकेर एकता प्रक्रिया अघि बढाउन माधव पक्षको आग्रह

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई एकता प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर नाराबाजी गर्नुको सट्टा एकता प्रक्रिया अघि बढाउँदा पार्टीको हित हुने बताएका छन् । अध्यक्ष केपी ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गरेकोले सबै राजनीतिक दल संविधानको...

यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवन उद्घाटन

मकवानपुर । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ सिमलटारमा निर्मित उक्त भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । बागमती प्रदेश सरकारको २ करोड ४४ लाख १७ हजार लागतमा शिवालय बिल्डर्स प्रालि नामक निर्माण...

मुख्यमन्त्री पौडेलको दु:खेसो: काम नगर्ने ठेकेदार, अपजस खेप्ने सरकार

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण व्यवसायीको लापरबाहीको कारण प्रदेश सरकारले अपजस व्यहोर्नु परेको भन्दै दु:खेसो गरेका छन् । बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले निर्माण व्यवसायी कम्पनीले तोकिएको समयभित्र आफ्नो जिम्मेवारी पुरा नगर्दा त्यसको अपजस सरकारले खेप्नु परेको गुनासो गरे । ‘यहाँ धेरै...

प्रतिनिधिसभा सदस्य सिंहले राजीनामा दिने

काठमाडौं । नेपाली काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले राजीनामा दिने भएका छन् । नेता सिंहले आज नै पदबाट राजीनामा दिने भएका हुन् । पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले आफुले पदबाट राजीनामा दिन लागेको उनले बताए । उनले आफूले बीपीलाई सम्झिँदै उनको...