राजनीति/ समाज

एमाले मकवानपुरको अध्यक्षमा बद्री लम्साल

मकवानपुर । नेकपा एमालेले बद्री लम्सालको अध्यक्षतामा ३ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । शनिवार हेटौंडामा बसेको  जिल्ला कमिटी बैठकले एमाले मकवानपुरलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको हो । सोही निर्णय अनुसार तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको छ ।...

नेकपा एमालेको स्थायी कमिटीको अर्को बैठक दिउँसो ३ बजे

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको अर्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । एमालेले स्थायी कमिटीको बिहान ९ बजे बोलाएको पहिलो बैठक दिउँसो १२ बजे सकिएको थियो । अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने नेकपा एमालेका नेता योगेश भट्टराईले जानकारी दिए । पहिलो बैठकको...

‘बागमतीमा २२ मन्त्रालय बनाउन पाइन्छ, हामीले जम्मा ८ वटा बनाएका छौँ’

मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले बागमती प्रदेशमा कोरोना संक्रमणको जोखिमका कारण मन्त्रालयको कार्यभार बढेकाले मन्त्रालय थप गर्नु परेको बताएका छन् । शुक्रबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले संविधानको व्यवस्था अनुसार एक मन्त्रालय थप गरिएको बताए । राजनीतिक भागबण्डा मिलाउन मन्त्रालय थप गरेको आरोप...

कांग्रेसद्वारा अधिवेशनको कार्यतालिका परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहको अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । कांग्रेसको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्नुपर्ने भएको हो । यसअघि भदौ १८ गते शुरु भएको वडा अधिवेशन भदौ २६...

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बस्ने भएको हो । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार, बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुनेछ । एमालेले आगामी असोज ४, ५ र ६...

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा अर्याल

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याललाई नियुक्त गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अर्याललाई आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । रसुवा जिल्ला निवासी अर्यालले प्रदेशको राज्यमन्त्री सरह सुविधा प्राप्त गर्नेछन् । यसैगरी बागमती प्रदेश नीति...

बागमती प्रदेशका मन्त्रीहरुका लागि आचारसंहिता जारी

मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्री तथा नियुक्त गरिएका पदाधिकारीहरुको लागि आचारसंहिता जारी गरिएको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले जानकारी दिएका छन् । बागमतीलाई नमुना प्रदेशको रुपमा विकास गर्दै युवा र महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलताको विकास गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उदेश्यले आचारसंहिलता जारी...

कांग्रेसको नगर/पालिका अधिवेशन कहिले ?

काठमाडौँ । नेपाली कांग्रेसको गाउँपालिका र नगरपालिकाको अधिवेशन सरेको छ । कांग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता विवाद चर्किएपछि संस्थापनइतर पक्षले पालिका अधिवेशन रोकेर क्रियाशील सदस्ता विवाद टुंग्याउन माग गरेको थियो । कांग्रेसका शीर्ष नेताहरू बसेर अधिवेशन सार्ने निर्णय गरिसकेका छन् । तर, निर्वाचन समितिलाई आधिकारिक जानकारी दिइसकिएको भने छैन...

२४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु थपिए ११४६ संक्रमित

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ८ हजार ५ सय ४९ जनाको नमुनाको पीसीआर परीक्षणमा ९ सय ६१ जना र २ हजार ३ सय ६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य...

अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौँ । सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । हेर्नुहोस् अर्थमन्त्री शर्माले  संसदमा...