राजनीति/ समाज

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो । बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा...

माओवादी केन्द्रीय सदस्यमा मकवानपुरबाट २ जना

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरबाट दुई चयन भएका छन् । केन्द्रीय सदस्य चयन हुनेमा दुबै जना महिला रहेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपाली चयन भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा १११ जनासहित उनीहरूको नाम घोषणा...

माओवादी महाधिवेशन : खुलातर्फको केन्द्रीय सदस्यमा १११ जना छनोट

काठमाडौं । नेकपा माओवादी केन्द्रले खुलातर्फबाट केन्द्रीय सदस्यमा १११ जना छनोट भएका छन् । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् । माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर, प्रचण्डले १११ जनाको नाम...

यथास्थितिमा एमसीसी पारित गर्न नहुने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अहिलेकै अवस्थामा संसदबाट अनुमोदन गर्न नमिल्ने निष्कर्ष निकालेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रले यथास्थितिमा एमसीसी पारित गर्न नसिकने प्रस्ताव पारित गरेको हो । ‘एमसीसी परियोजनाका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतत्र...

माओवादी महाधिवेशन : आजको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (आइचबार) को बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् । पछिल्लो पटक सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार साँझ उम्मेदवारी दर्ता...

राष्ट्रियसभा निर्वाचन : भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन भोलि (सोमबार) बिहान गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । निर्वाचन आयोगको आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद विदा हुँदैछन् । एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत...

माओवादी महाधिवेशनः बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्र पुनः स्थगित भएको छ । बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित भएको हो । बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले...

कांग्रेसमा थप तीन केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । सभापति देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । उनीहरु तीनै जना १४औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री...

माओवादीको पदाधिकारी र सदस्य सहमतिमै चयन गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन कार्यतालिकासमेत संशोधन गरेको छ । शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति...

बागमती सरकारले मन्त्रालय फुटाउँदा जनतालाई आर्थिक भार बढ्योः शाक्य

मकवानपुर । नेकपा एमालेको उपाध्यक्ष एवम् बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मन्त्रालय फुटाएर जनताको हित विपरित काम गरेको बताएकी छिन् । दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेर खर्च बढाउँदै जनतालाई आर्थिक भार मात्र हुने काम वर्तमान सरकारबाट भएको उनले टिप्पणी गरिन् । शनिबार...