राजनीति/ समाज

एमालेको सिन्धुली अधिवेशनः सर्वसम्मत नेतृत्व चयनको संभावना न्यून

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको सातौं जिल्ला सम्मेलनको मिति नजिकिँदै गर्दा अध्यक्षलगायत सदस्यहरुमा सर्वसम्मत नेतृत्व छनोट हुने संभावना करिब अन्त्य भएको छ । आसन्न पुस २३ गते हुने जिल्ला सम्मेलनमा यो समाचार तयार पार्दासम्म आधा दर्जन अध्यक्षका आकांक्षी देखिएका छन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष प्रदीप...

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई चयन गरेको हो । बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ...

एकीकृत समाजवादीले पनि टुंगो लगायो राष्ट्रियसभाको उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएका छन् । पार्टीको सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले प्रदेश–१ बाट जयन्ती राई (महिला), बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे...

कांग्रेस बागमती प्रदेश समितिकोे पहिलो बैठकः के के भए निर्णय ?

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक आज हेटौंडामा बसेको छ । सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले संघीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउनेसमेत निर्णय गरेको छ । समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक संजाल बनाई...

एमालेले छान्यो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु), प्रदेश–२ मा...

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी टुंगो लगाएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । सोमबार बिहानै बसेको गठबन्धनको बैठकले कांग्रेसलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिन ६ सिट तोकिएको थियो । कांग्रेसले राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा...

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको छ । सत्ता गठबन्धनबीच बालुवाटारमा १९ सिट बाँडफाँडपछि सो पार्टीले आफ्नो भागमा परेका ५ सिटका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको हो । महासचिव डा. बेदुराम भुसालका अनुसार सचिवालय बैठक बसेर उम्मेदवारको नाम टुङ्ग्याउने तयारी...

गठबन्धन बैठकः राष्ट्रियसभाका १९ सिटमा भागबण्डा टुंगियो, कस्लाई कति ?

काठमाडौं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार, आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद विदा...

रेशम चौधरीको नयाँ दल दर्ता गर्न समर्थकहरु निर्वाचन आयोगमा

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्न उनका समर्थकहरु निर्वाचन आयोग पुगेका छन् । आज (सोमबार) बाजागाजासहित दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका हुन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजासहित निर्वाचन आयोग...

केन्द्रीय समितिले आज माओवादीको पदाधिकारी चयन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आजसम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ सय ३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो । त्यसमा खुल्लातर्फ १ सय ३२ जना र सामानुपातिकतर्फ १...