राजनीति/ समाज

राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धनविरुद्ध एमाले, अंकगणितमा गठबन्धन बलियो

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिका रुपमा गठबन्धनमा आवद्ध दलका पक्षमा ११८ जना मतदाता छन् भने प्रदेशसभातर्फ ५९ जना छन् । जसमध्ये सत्तारुढ गठबन्धनको स्थानीय तहमा ११८ र प्रदेशसभा तर्फ ५९ जना मतदाता रहेका छन् । सत्तारुढ गठबन्धनको कुल...

राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीबाट ६ जनाको उम्मेदवारी दर्ता

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते हुने निर्वाचनका लागि महिलातर्फ ३ जना र अन्यतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा...

कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ । यही पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताए । ‘म...

राप्रपाको केन्द्रीय सदस्‍यमा ३१ जना मनोनित (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ((राप्रपा) अध्‍यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्‍यमा मनोनित गरेका छन् । अध्‍यक्ष लिङ्देनले मंगलबार विज्ञप्ति जारी गरी पार्टीको विधान अनुसार केन्द्रीय कार्य समितिको सदस्य पदमा ३१ जनाको मनोनयन गरेको जानकारी दिए । राप्रपाको विधान अनुसार उसको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ ।...

राष्ट्रियसभा निर्वाचनः बागमतीमा गठबन्धनबाट तिमल्सिना र पौडेलले दिए उम्मेदवारी

मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गरी सत्ता गठबन्धनबाट २ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाको कार्यालयमा पुगी सत्ता गठबन्धनको तर्फबाट काठमाडौँका कृष्णप्रसाद पौडेल (कांग्रेस) र मकवानपुरकी गोमा तिमल्सिना (नेकपा एकीकृत समाजवादी) ले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताको क्रममा प्रदेश...

अमेरिकाको विश्वविद्यालयद्वारा पत्रकार पन्थीलाई मानार्थ पीएचडीबाट सम्मान

मकवानपुर । पत्रकारितामार्फत् मानवताका क्षेत्रमा असाधारण सेवा गरेको भन्दै न्यूयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । अमेरिकाको सिका युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो । मानवताको भलाईमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको...

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशमा आज मनोनयन दर्ता हुँदै

मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ । उक्त रिक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आज...

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि कार्यतालिका रहेको छ । निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न...

युनिलिभरको करिब २ करोडको चियापत्ति प्रशासनद्वारा नष्ट

मकवानपुर । मकवानपुर प्रशासनले युनिलिभरको म्याद गुज्रिएको साँढे ७३ टन चियापत्ति नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो म्याद गुज्रिएका चियापत्ति आज (सोमबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित डम्पिङ साइडमा पुरेको हो । कार्यालयले उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मंसिर १२ गतेको...

१४ औँ महाधिवेशनले एकता र रुपान्तरणको सन्देश प्रवाह गरेको छः बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले १४ औँ महाधिवेशनले उत्साह, एकता र रुपान्तरणको सन्देश प्रवाह गरेको बताएका छन् । उनले अब सबै लोकतन्त्रका पक्षधरहरु एकजुट भएर कांग्रेसलाई देश र जनताप्रति थप जिम्मेवार तथा जनताको भरोसा र विश्वासको पार्टी बनाउनुपर्ने बताए । प्रदेश समितिलाई प्रमाणपत्र वितरण गर्न...