राजनीति/ समाज

राष्ट्रियसभा निर्वाचन : हेटौंडामा मतगणना सुरु

मकवानपुर । राष्ट्रियसभा सदस्य पदको निर्वाचनको मतगणना हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आजै साँझ ६ बजेसम्ममा मतपरिणाम सार्वजनिक हुनेछ । विहान ९ बजेदेखि सुरु गर्ने...

हेटौंडामा राष्ट्रियसभाको निर्वाचन सकियो

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तरगत हेटौंडामा भएको मतदात प्रकृया सकिएको छ । पानी परेर तोकिएको समयभन्दा ढिलागरी सुरु भएको मतदान केहीबेर अघि मात्रै सकिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । आज भएको निर्वाचनको मतदानमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधिले गरी कुल ३४३ जनाले मतदान गरेको मुख्य...

हेटौंडामा राष्ट्रियसभा निर्वाचनः ३४१ जनाले गरे मतदान

मकवानपुर । हेटौंडाको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा जारी राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मतदान जारी छ । यो समाचार तयार पार्दासम्म १०६ जना प्रदेशसभा सदस्य र र २३५ जना स्थानीय तहका जनप्रतिनिधिले गरी कूल ३४१ मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । पानी परेर तोकिएको...

हेटौंडामा बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु

मकवानपुर । बागमती प्रदेश अन्तरगत राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि मतदान प्रक्रिया सुरु भएको छ । आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । विहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन पानी परेपछि...

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सावजनिक गर्ने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगले एक महिनापछि रिक्त हुने १९ पदका लागि हुन लागेको राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी...

राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीमा सबै तयारी पुरा

मकवानपुर । बागमती प्रदेशमा भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सबै तयारी पुरा भएको छ । निर्वाचनका लागि प्रदेशबाट उम्मेवारी दिएका उम्मेदवारलाई चुनाव चिन्ह, मतपत्र छपाई, मतदानस्थलमको व्यवस्था लगयातको तयारी पुरा भइरसकेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तरग बागमती प्रदेशबाट दुई सदस्यका लागि भोलि निर्वाचन...

थप १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिलो २४ घण्टामा २५ हजार ९०९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार...

एमाले मकवानपुरका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंगलबार एमाले मकवानपुरको पार्टी कार्यालय हेटौंडामा भएको कार्यक्रममा अध्यक्ष एकलाल श्रेष्ठलाई निर्वाचन मण्डलका अधिकृत अर्जुन अर्यालले...

माओवादीका नेता पुन आज स्वदेश फर्कदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । उनी पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज अपराह्न स्वदेश आउने भएका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य...

राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न वक्तव्य जारी गर्दै आग्रह...