राजनीति/ समाज
बागमती प्रदेशः कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयगत दरवन्दी निर्धारण
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय पुनःगठन पछि भएको कर्मचारी अभावको समस्यालाई समाधान गर्न कर्मचारीको संख्या निर्धारण गरी सांगठनिक संरचना निर्माण गर्ने भएको छ । उक्त सांगठनिक संरचनामा ३ हजार ७ सय ६४ जना कर्मचारी प्रदेश सरकार अन्तर्गत आवश्यक रहेकोले मन्त्रालयगत रुपमा संख्या निर्धारण गरिएको सरकारका प्रवक्ता एवम्...
बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समिक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो । प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमिकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला...
राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन
जनकपुरधाम । आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका छन् । दुई दलबीच मधेश प्रदेशको अन्यतर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति...
मकवानपुरका थप १८१ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा आज १ सय ८१ जना कोरोनाको संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा पीसीआर र ७१ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा क्रमशः १३३ जना र ४८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या...
सिके राउतलाई ज्यान मार्ने धम्की
काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी कार्यकारिणी सदस्य एवम् भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन् । मन्त्री यादवले अर्कोे गौर घटना दोहोरिन सक्ने भन्दै राउतलाई ज्यान मार्ने धम्की दिएकी हुन् । उनले माघ ५ गते मधेसमा मनाइने बलिदानी दिवसको अवसरमा रौतहटमा...
राष्ट्रियसभा चुनावका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड
काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । निर्वाचन आयोगले कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य मापदण्ड लागु गरेको हो । आयोगले बिहीबार विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेर विरोध जनाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ...
आज सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । स्थानीय तहको चुनावको मिति तयलगायतका विभिन्न विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्येनजर गर्दै बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद...
वर्तमान सरकार सच्चिए संसद् चल्छ: पौडेल
मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान सरकारले कटौती गरेको योजनाहरु यथावत रुपमा कार्यान्वयन गरे मात्रै संसद् चल्ने दिइने बताएका छन् । बुधबार संचारकर्मीहरुसंग कुराकानी गर्दै पौडेलले विद्युतीय सवारी खरिद तथा संचालन प्रक्रिया, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणलगायत योजनाहरु यथावत रुपमा कार्यान्वयन गरे मात्रै संसद् चल्ने...
राष्ट्रियसभा निर्वाचन : कोरोना संक्रमितले पनि भोट हाल्न पाउने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोरोना भाइरस (कोेभिड–१९) संक्रमितले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले भोट हाल्न पाउने व्यवस्था गर्ने भनिएको हो । त्यसको लागि मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिने आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए...








