राजनीति/ समाज

प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइँदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमार्फत यस पर्वले सबैका लागि सुख, शान्ति र समृद्घि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।...

अब बस्ने मन्त्रिपरिषद् बैठकले जेठ ४ गतेलाई स्थानीय तहको निर्वाचनको मिति तोक्ने

काठमाडौँ । सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्ने जानकारी गराएका छन् । निर्वाचन आयोगका पदाधिकारीहरुसंग भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट जेठ ४ गते तीनै तहको निर्वाचन गर्ने गरी मिति तय गरिने जानकारी गराएका हुन् । सोही...

नेता सापकोटाद्वारा हेटौंडाका विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण

मकवानपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित प्रगति उच्च माविमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् । नेता सापकोटाले उक्त विद्यालयमा अध्ययनरत् गरिब, असहाय, अनाथ बालबालिकाका लागि ५२ हजार रुपैयाँ छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् । उनले एक कार्यक्रमबीच...

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै एमाले निकट युवा संघले मंगलबार उजुरी दिएको हो । उजुरी दर्ता गर्नको लागि युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल...

स्थानीय निर्वाचनबारे छलफल गर्न आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइयो

काठमाडौँ । स्थानीय तहको निर्वाचनको सन्दर्भमा आवश्यक छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाइएको छ । गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल...

वर्तमान सरकार संसद्को मर्यादा विपरित काम गर्न अग्रसर छ –  शाक्य

मकवानपुर । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले वर्तमान सरकार संसद्को मर्यादा विपरित काम गर्न अग्रसर भएको टिप्पणी गरेकी छिन् । बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव सभारोहमा शुभकामना दिने क्रममा उनले बागमती सरकारले धान्नै नसकिने गरी मन्त्रिमण्डल विस्तार गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।...

मुख्यमन्त्री पाण्डेको अहंकार धेरै दिन टिक्दैन – सभामुख श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेमा अहंकार धेरै भएको र त्यसले दुर्घटना निम्त्याउने भन्दै अहंकार त्याग्न आग्रह गरेका छन् । बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समापन समारोहलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले शान्ति स्थापना गर्नको लागि सहकार्य र सह–अस्तित्वको भावना हुनुपर्नेसमेत बताए । अहंकारले मान्छेलाई अगाडि बढ्न...

सभामुखज्यू पदीय गरिमालाई भुलेर प्रतिपक्षको अनुकुलतामा अघि बढ्नुभयो – मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको भूमिका समन्वयकारी नभएको भन्दै आलोचना गरेका छन् । आज हेटौंडामा बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पाण्डेले सभामुख सबैको साझा हुन नसकेको आरोप लगाए । प्रदेशसभा सुचारु गर्ने सन्दर्भमा सभामुखले आफ्नो पदीय गरिमालाई भुलेर प्रतिपक्षको अनुकुलतामा चलेको...

बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सवमा प्रदेश प्रमुख शर्माको सम्बोधनको पूर्णपाठ

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकसमक्ष यसको औचित्य, सान्दर्भीकता र गरिमालाई बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आज हेटौंडामा प्रदेशसभाको चौथो वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभा स्थापनादेखि हालसम्म ६१ वटा विधेयक पारित हुनुको साथै थुप्रै महत्वपूर्ण...

संघीयताको गरिमा बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण: प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकसमक्ष यसको औचित्य, सान्दर्भीकता र गरिमालाई बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आज हेटौंडामा प्रदेशसभाको चौथो वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभा स्थापनादेखि हालसम्म ६१ वटा विधेयक पारित हुनुको साथै थुप्रै महत्वपूर्ण...