राजनीति/ समाज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही माघ १६ अर्थात भोलि आइतबार बस्दैछ । गत पुस ७ गते यता बस्न नसकेको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । यसअघि विभिन्न कारणका कारण पटक–पटक स्थगित भएको प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा के–के विषयमा...

‘सही सूचना प्रवाहन गर्न प्रेस सेन्टरको भूमिका महत्वपूर्ण’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अध्यक्ष दाहालले शनिबार प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले समाजको...

गृहमन्त्री खाँडले गरे २० जिल्लाका प्रजिअलाई टेलिफोन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन् । गृहमन्त्री खाँणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी,...

स्थानीय तहको निर्वाचन वैशाखमै गरे पनि हामी सामना गर्छौँः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएको अवस्थामा पनि आफुहरु सामना गर्न तयार रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित पार्टी निकटको निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादी निर्वाचनसंग नडराउने प्रष्ट पारे । ‘स्थानीय तहको...

देउवाको प्रस्ताव: तत्काल स्थानीय तह निर्वाचन गरौँ

काठमाडौँ । सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन नगरी स्थानीय तहको निर्वाचन चाँडै गर्न गठबन्धन बैठकमा प्रस्ताव राखेका छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर सत्तारुढ पाँच...

खेलकुद क्षेत्रमा सक्रिय सुवेदी कांग्रेस प्रवेश, बानियाँले गरे स्वागत

मकवानपुर । मकवानपुरमा खेलकुद एवं सामाजिक क्षेत्रमा सक्रिय रहेका छवि सुवेदी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हटिया स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत रहेका उनी शनिबार कांग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँले स्वागत गरेका छन् । कार्यक्रममा बानियाँले सामाजिक एवं खेलकुद...

पूर्व मन्त्री ढकाल र श्रीलंकाका प्रधानमन्त्री राजापाक्छेबीच भेटवार्ता

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्छेसंग शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रीजमा भएको भेटमा आपसी सम्बध र क्षेत्रीय शान्ति तथा सुरक्षाको बारेमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री...

माओवादीबाट निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश

रौतहट । रौतहटको फतुवा बिजयपुर वडा नम्वर ६ का वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । वडा अध्यक्ष यादवलाई कांग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश सभापति...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, स्थानीय निर्वाचनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत...

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज सत्ता गठबन्धन बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बस्ने भएको हो । निर्वाचन आयोगले बैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक–पटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन । पछिल्लो...