राजनीति/ समाज

बागमती सरकारको योजना: सार्वजनिक सवारी साधनमा डिजिटल रुपमा भाडा भुक्तानीको प्रबन्ध मिलाइने

मकवानपुर । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकार गठन भएको पहिलो सय दिनको काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभर अब सार्वजनिक सवारी साधनमा यात्रुले डिजिटल प्रणालीबाट भाडा भुक्तानी गर्न सक्ने प्रबन्ध मिलाइने बताए । उनले सार्वजनिक सवारीमा भाडा डिजिटल...

बागमती सरकारको सय दिनः प्रदेशवासीलाई निशुल्क रगत, मल कारखाना खोल्ने तयारी

मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको पहिलो सय दिनमा भएका काम तथा उपलब्धिहरु आज सार्वजनिक गरिएको छ । यो अवधिमा प्रदेशवासीहरुका लागि सरकारले निशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको छ । प्रदेश सरकारले यहाँका स्थायी वासिन्दाको उपचारको लागि रक्त सञ्चार सेवा संचालन तथा व्यवस्थापन कार्यविधि २०७८...

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले प्रथम १०० दिनको अवधिमा गरेका काम तथा उपलब्धीहरु आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डलाई पूर्णता दिई नेपालको संविधानको पूर्ण पालना गर्दै प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेद रहित, समतामूलक समाज...

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।

मुख्यमन्त्री पाण्डेलाई एमालेको चेतावनी

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पदीय मर्यादा कायम राख्न चेतावनी दिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहिबार विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व गरिरहेको व्यक्तिले संसदीय मर्यादा बिर्सिएको आरोप लगाएका हुन् । उनले मर्यादा विपरीत संसदीय पद धारण...

स्थानीय तहको निर्वाचनअघि पार्टीको जिल्ला अधिवेशन नगरौँ – लामिछाने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले स्थानीय तहको निर्वाचनअघि पार्टीको जिल्ला अधिवेशन नगर्न प्रस्ताव गरेका छन् । विहिबार पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हतारमा काम गरेर फुर्सदमा पछुताउन नहुने बताए । उनले भने, ‘हतारमा निर्णय गरेर पछुताउने काम कांग्रेसले गर्नु हुँदैन । जेठ ५ अगावै...

कांग्रेस मकवानपुरका कार्यबाहक सभापति लामिछानेद्वारा पदभार ग्रहण

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गरेका छन् । कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज औपचारिक रुपमा पदभाग ग्रहण गरेका हुन् । पार्टीको १४ औँ महाधिवेशन अन्तरगत मंसिर अन्मित साता सम्पन्न...

कांग्रेस मकवानपुरका कार्यबाहक सभापति लामिछानेले आज पदभार ग्रहण गर्ने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गर्ने भएका छन् । कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज दिउँसो १ः३० बजे औपचारिक रुपमा पदभाग ग्रहण गर्ने भएका हुन् । पार्टीको १४ औँ महाधिवेशन...

गठबन्धन सरकारबाट सबै धर्मालम्बीलाई सम्मान र समभाव : मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनको सरकारले सबै धर्मालम्बी समुदायको चाडपर्वमा विदाको व्यवस्था गरेर सम्मान र समभाव बढाएको बताएकी छन् । मन्त्री मोक्तानले मकवानपुरको भीमफेदी गाउँपालिका ३, ईक्चुङस्थित बुधबार ल्होछार पर्वको अवसरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएकी हुन् । उनले तामाङ जातिको नयाँ वर्ष...

एमाले प्रचार विभागमा ९ सदस्य मनोनित

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ जना सदस्य मनोनित भएका छन् । एमाले केन्द्रीय सचिवालयको बुधबार भक्तपुरमा बसेको बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनित गरेको हो । जसमा सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी,...