राजनीति/ समाज

एमसीसी सम्झौताविरुद्ध हेटौंडामा प्रदर्शन

मकवानपुर । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सम्भौताविरुद्ध विभिन्न राजनीतिक दलले मंगलबार हेटौंडामा विरोध प्रदर्शन तथा कोणसभा गरेको छ ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो । हेटौंडाको बुद्धचोकबाट नाराबाजी गर्दै सीमाचोकमा कोणसभा...

प्रतिनिधिसभा बैठक पुनः स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ । सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको हो । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको बैठक आगामी फागुनको पहिलो हप्ता बस्ने गरी स्थगित भएको हो । संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १...

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, एमालेले अवरोध जारी राख्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बिहिबार बस्ने भएको छ । विभिन्न कारण लामो समयदेखि स्थगित हुँदै आएको बैठक भोलि दिनको १ बजे बस्ने तयारी भएको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । बैठकमा प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित...

कमल थापाले पार्टी छोड्नु अनपेक्षित – लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । थापाले आज गृह जिल्ला मकवानपुरबाट आफु राप्रपाको कुनै पनि पदमा नरहने भन्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । थापाले राप्रपा परित्याग गर्नु अनपेक्षित र दूर्भाग्यपूर्ण भएको उनले...

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी हुने छैनन् । यही माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको...

राजनीतिमा कमल थापाको भविष्य छैन – इन्द्रबहादुर बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कलम थापाको राजनीतिक भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन् । राप्रपाको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार रहेकी नेतृ लक्ष्मी जिम्बालाई कांग्रेसमा प्रवेश गराउँदै बानियाँले थापाको राजनीति भविष्य समाप्त भइसकेको टिप्पणी गरेका हुन्...

पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा त्यागे

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । आज गृह जिल्ला मकवानपुरबाट उनले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । थापाले आफुलाई सहयोग गर्ने पार्टीका सबै नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् । उनले भने ‘पार्टीको विभिन्न पदमा रहेर काम...

नयाँ दल खोल्ने तयारीस्वरुप हेटौंडा आए कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापा नयाँ दल खोल्ने तयारीस्वरुप गृह जिल्ला मकवानपुर आएका छन् । राप्रपा स्रोतका अनुसार थापाले गृह जिल्लाबाटै नयाँ दल घोषणा गर्न आवश्यक तयारी सम्पन्न गरिसकेका छन् । राप्रपा महाधिवेशनबाट थापा केन्द्रीय अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसंग झिनो मतान्तरले पराजित भएका...

कमल थापाले स्वार्थ त्याग्न नसक्दा राप्रपा त्याग्न बाध्य भयौँ –नेतृ जिम्बा

मकवानपुर । राप्रपा मकवानपुरकी नेतृ लक्ष्मी जिम्बाले मंगलबार नेपाली कांग्रेस प्रवेश गर्दै राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापाकै कारण आफु राप्रपा त्याग्न बाध्य भएको बताएकी छिन् । थापाले व्यक्तिगत स्वार्थ त्याग्न नसक्दा आफु जस्तै सयौँ कार्यकर्ता राप्रपा त्याग्न बाध्य भएको उनको भनाई छ । ‘उहाँ चुनावमा पराजित भएपछि अनावश्यक...

बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी जिम्बासहित राप्रपाका ६० जना कांग्रेस प्रवेश

मकवानपुर । बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् ।...