राजनीति/ समाज
हेटौंडामा मनाइयो २७ औं जनयुद्ध दिवस
मकवानपुर । हेटौंडामा आइतबार जनयुद्ध दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका कमिटीले २७ औं जनयुद्ध दिवसको अवसरमा उक्त कार्यक्रमको आयाजना गरेको हो । कार्यक्रम नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थबहादुर थापाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य...
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय समितिको बैठक आज (आइतबार) साँझ बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सत्ता गठबन्धनमा रहेका दलका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएको दिन एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठक आइतबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एक नेताले...
कमल थापाले राप्रपा नेपाल ब्यूँताउने
काठमाडौं । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुनः ब्यूँताउने भएका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको जानकारी गारएका हुन् । २०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन...
अनेरास्ववियु भीमफेदीको प्रथम पालिका सम्मेलन फागुन १३ मा हुने
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भीमफेदी गाउँपालिका कमिटीको प्रथम पालिका सम्मेलन फागुन १३ गते हुने भएको छ । अनेरास्ववियु भीमफेदी गाउँपालिका कमिटीको शनिबार बसेको बैठकले उक्त निर्णय गरेका अनेरास्ववियु भीमफेदीका संयोजक राजिब परियारले जानकारी दिए । अनेरास्ववियु भीमफेदी संयोजक परियारको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय कमिटीको...
सभामुखले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । सत्ता गठबन्धनका दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार उनले सोमबार दिउँसो २ बजेको लागि बैठक बोलाएका हुन् । सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ । फागुन ४...
प्रधानन्यायाधीश जबरामाथि लगाइएको २१ आरोप (पूर्णपाठ)
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध संसद्मा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक...
सत्तारुढ गठबन्धनद्वारा प्रधानन्यायाधीशविरुद्ध संसद्मा महाअभियोग दर्ता
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध संसद्मा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक...
स्थानीय निर्वाचन: मकवानपुरगढीमा कांग्रेसको संभावना बलियो
मकवानपुर । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा पनि चुनावी सरगर्मी सुरु भएको छ । जिल्लाको १० वटै स्थानीय तहको विभिन्न पदमा राजनीतिक दलका नेताहरुले उम्मेदवारीको लागि आकाँक्षा देखाउन थालिसकेका छन् । चुनाव लक्षित गतिविधिलाई तीव्र पार्नुको साथै पार्टीभित्र टिकटको लागि लभिङ गरिरहेका छन् । स्थानीय निर्वाचनको...
विभिन्न पार्टी परित्याग गरी हेटौंडाका १०५ जना एमालेमा प्रवेश
मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिकाका १ सय ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिका–८ कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् । राप्रपा हेटौंडा उपमहानगरपालिका–८...
मधेश प्रदेशमा आज सार्वजनिक विदा
जनकपुरधाम । मधेश प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते अर्थात आज सार्वजनिक विदा दिने घोषणा गरेको हो । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । मधेश...









