राजनीति/ समाज

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार (भोलि) बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको जनाएको छ । बैठक मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो । सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका...

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

काठमाडौं । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । प्रेस चौतारी नेपालको आइतबार काठमाडौंमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना भाइर (कोभिड–१९)...

आज सर्वदीय बैठक बस्दै, एमालले बहिस्कार गर्ने

काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने भएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्...

स्थानीय निर्वाचन : बैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका व्यक्तले मतदान गर्न पाउने भएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको अघिल्लो दिन अर्थात बैशान २९ गतेसम्म १८ वर्ष पूरा भएकोहरुले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलकाृ बैठक बस्दैछ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने जनाइएको छ । सो बैठकमा...

कांग्रेस मकवानपुरको सभापति पदमा प्रभात दाहालको उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १३ गतेको लागि तय भएको अधिवेशनमा नेता प्रभातकुमार दाहालले पनि सभापति पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीसमेत रहेका दाहालले समग्र कांग्रेसको हितका लागि एक पटक सभापति भएर काम गर्न आफु इच्छुक रहेको बताउँदै सभापति पदमा उम्मेदवारी दिने...

राप्रपा अध्यक्ष लिङ्देनले दिए कमल थापालाई बधाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई बधाई दिएका छन् । अध्यक्ष लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा थापालाई आगामी दिन सुखमय बनोस् भनि सामाजिक संजालमार्फत शुभकामना दिएका हुन् । लिङ्देनले सामाजिक संजालमार्फत भनेका छन्, ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक...

हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन

मकवानपुर । नेकपा एकीकृत समाजवादीमा आबद्ध जनवर्गीय संगठनहरुको आयोजनामा आइतबार हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन भएको छ । शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको हो । एमसीसीविरुद्ध पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने विरोध कार्यक्रमअन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरेको जनाइएको छ ।  सभामा युवा संघ नेपालका...

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पदान समितिको बैठक सुरु भएको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघि सुरु भएको कार्यालय सचिव एवम् सूचना अधिकारी केशव रिजालले जानकारी दिए । गत बिहीबारदेखि सुरु भएको बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा...