राजनीति/ समाज

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने, संसद्मा अवरोध जारी राख्ने

मकवानपुर । बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले विरोध जारी राख्ने भएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सहभागि नहुने एमालेले जनाएको छ । आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।...

सभामुख श्रेष्ठको आह्वानमा दिउँसो १ बजे सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा दिउँसो १ बजे सर्वदलीय बैठक बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यका सभामुख श्रेष्ठले बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । त्यस्तै सरकारले संसद्मा दर्ता गराएको विभिन्न विधेयकको विषयमा छलफल र...

स्थानीय निर्वाचन : ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिन्ह पाउने

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा ६ वटा राजनीतिक दलका उम्मेदवारीले मात्रै आफ्नो दलको चुनाव चिन्ह पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका अन्य राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिन्ह प्रदान गर्ने जनाएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा...

पूर्वमन्त्री ढकाल र अमेरिकाका पूर्व उप–राष्ट्रपति पेन्सबीच भेटवार्ता

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल र अमेरिकन पूर्व उपराष्ट्रपति माइक पेन्सबीच भेटवार्ता भएको छ । भेटमा पूर्वमन्त्री ढकाल र अमेरिकन पूर्व उपराष्ट्रपति पेन्सबीच दुवै देशको समसामयिक राजनीतिक विषयमा संक्षिप्त कुराकानी भएको ढकालको सचिवालयले जनाएको छ । विश्व शिखर सम्मेलन २०२२ को शिलशिलामा कोरियाको भ्रमणमा...

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । उनका अनुसार, आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुनेछ । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल...

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । सो बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । मंगलबार...

भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी

काठमाडौँ ।  बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता टेबुल गर्ने सम्बन्धी विषय समावेश भएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । सँगै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ...

बागमती प्रदेश: सभामुख श्रेष्ठले बोलाए सर्वदलीय बैठक

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले भोलि दिउँसो १ बजेको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । लामो समयदेखि अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यका साथ बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । त्यस्तै सरकारले संसद्मा दर्ता गराएको विभिन्न...

बागमती प्रदेशमा प्रजातन्त्र दिवस ३ दिन मनाइने

मकवानपुर । बागमती प्रदेशमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाइने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले फागुन ६,७ र ८ गते विभिन्न कार्याक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए...

एमसीसीबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ । बुधबार विहान १० बजेको लागि बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक देव गुरुङले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए ।...