राजनीति/ समाज
प्रतिनिधिसभा बैठक ६ गतेसम्मको लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मको लागि स्थगित भएको छ । आज बसेको बैठकमा सभामुख सापकोटाले फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद...
स्थानीय निर्वाचनः उम्मेदवारले १३ दिन मात्रै प्रचार गर्न पाउने
काठमाडौँ । आगामी बैशाख ३० गतेको लागि तय भएको स्थानीय निर्वाचनमा उम्मेदवारहरुले १३ दिनमात्रै चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ भने दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ...
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको नाराबाजी
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी सुरु गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् । उनीहरूले संसदीय सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गरलगायतका नारा लगाउँदै बैठक अवरुद्ध पारिरहेका छन् । पार्टीले कारबाही गरेका...
एमसीसीबारे माओवादी संसदीय दलको ३ निर्णय
मकवानपुर । नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने भएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने निश्कर्षसमेत निकालेको छ । संशोधन बिना एमसीसी पास नगर्ने, राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्ने,...
प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिने
काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचि तय भएको छ । प्रतिनिधिसभाको बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यसअघि सार्वजनिक भएको सम्भावित कार्यसूचि अनुसार नै बैठक अघि बढाउन सुझाव दिएपछि आजको बैठकमा अन्य विषयमाथि छलफल नहुने भएको हो । बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले...
एमसीसीको विरोध गर्ने दल सरकारमा बस्न मिल्दैनः बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका संघीय परिष्द अध्यक्ष डा. बाबुराम भट्टराइले एमसीसीको विरोध गर्ने सत्तारुढ दललाई सरकारबाट बाहिरिन चेतावनी भिएका छन् । सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन् । ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय...
संसद्मा आज एमसीसी टेबुल नहुने, अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक बोलाइयो
काठमाडौँ । एमसीसीबारे छलफल गर्न भोलि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो । प्रचण्डसँगको छलफलपछि...
कार्यव्यवस्थाको बैठकमा जसपा अनुपस्थित
काठमाडौँ । प्रतिनिधिसभा संसदको कार्यसूची तय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएको छ । कार्यव्यवस्था बैठकमा जसपाका प्रमोद शाह आउने गर्दथे । आजको बैठकमा उनी अनुपस्थित रहे । एमसीसीको विरोधमा जसपाभित्र दुई धार छ । संघीय...
कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु
मकवानपुर । प्रतिनिधिसभा बैठक बस्नुपूर्व कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न बैठक बोलाएका थिए । नियमित संसदमा विरोध प्रदर्शन गर्दै आएको एमाले भने परामर्श समितिको बैठकमा...
हेटौंडामा बन्दको प्रभाव सामान्य
मकवानपुर । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा सामान्य देखिएको छ । लामा दुरीका सवारी साधनहरु संचालनमा आएका छैनन् भने साना तथा दुइ पाङ्ना सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । जिल्ला ट्राफिक...








