राजनीति/ समाज

एमसीसीको विषयमा छलफल गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री देउवाले दिउँसो २ बजेको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमसीसीको विषयमा छलफल गर्न आजै साँझ ५ बजे सत्ता...

बागमती प्रदेशमा पोल्ट्री विकास बोर्ड गठनको मस्यौदा तयार

मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र अनुरुप गरिएको कार्यसम्पादन प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । मन्त्रालयले प्रवक्ता–पत्रकार भेटघाटमार्फत् मार्गचित्रमा समेटिएका विषयवस्तुहरुबारे जानकारी गराएएको हो । मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख राजन ढकालले विधेयकको मस्यौदा तयारी अन्तरगत...

स्थानीय निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता गर्ने

काठमाडौँ । आगामी वैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनका लागि आजबाट दल दर्ता खुला गरिएको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै निर्वाचनमा भाग लिने दलजहरुले दल दर्ता गर्नुपर्ने जनाएको छ । आयोगका अनुसार आजदेखि फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।...

स्थानीय निर्वाचन : आजदेखि दल दर्ता खुल्ला

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाच्नका लागि आजदेखि दल दर्ता खुल्ला गरिएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरी बैशाख ३० गते हुने उक्त निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता खुल्ला गरेको जानकारी गराएको हो । आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय...

फागुन १३ गते कांग्रेस मकवानपुरको अधिवेशन नहुने

मकवानपुर । कांग्रेस मकवानपुरको आसन्न फागुन १३ गतेको लागि तय भएको जिल्ला अधिवेशन केही दिन सर्ने निश्चित भएको छ । पूर्व महामन्त्री महेन्द्रनारायण नीधिको जन्मजयन्ती परेकोले केही दिन निर्वाचन सार्न नेता विमलेन्द्र निधिले प्रस्ताव गरेपछि अधिवेशन सर्ने निश्चित भएको हो । अधिवेशन हुन बाँकी १६ वटा जिल्लाकै अधिवेशन फागुन...

बागमती प्रदेशका ६९.७६ प्रतिशत भेडा बाख्रामा लगाइयो पिपिआर विरुद्ध खोप

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान संचालन गरेको छ । गत माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान संचालन गरी प्रदेशको ६९.७६ प्रतिशत भेडाबाख्रामा खोप लगाइएको मन्त्रालयका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् । प्रदेशका १३ वटै जिल्लाको...

बागमती प्रदेशः फागुन १६ गते प्रदेशसभा बैठक बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको ९ औँ अधिवेशन बैठक आउँदो फागुन १६ गते बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज बसेको सर्वदलीय बैठकबाट आउँदो फागुन १६ गते दिनको १ बजे प्रदेशसभा बैठक बस्ने सहमति भएको उनले बताए । सचिव खड्काका अनुसार...

बागमतीका प्रदेश प्रमुख शर्माको बुधबार मुटुको शल्यक्रिया, आइतबार डिस्चार्ज हुने

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको बुधबार मुटुको शल्यक्रिया भएको छ । उनी मंगलबार शहिद गंगालाल ह्रृदय रोग प्रतिष्ठान बाँसबारीमा भर्ना भएका थिए । उनको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न शल्यक्रिया गरिएको शर्माका प्रमुख स्वकीय सचिव पारमणी फुयालले जानकारी दिएका छन् । मुटुमा...

बागमती प्रदेश सरकार किसानको पक्षमा छ : मन्त्री हुमागाईँ

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईँले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको बताएका छन् । मन्त्री हुमागाईँले विन्दाबासिनी मिडिया प्रालिद्वारा संचालित रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्...

‘गो ब्याक एमसीसी’ भन्दै हेटौंडामा प्रदर्शन

मकवानपुर । एमसीसीको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन जारी छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका भातृ संगठनहरुले राष्ट्रघाती एमसीसी हामीलाई चाँहिदैन, , गो ब्याक एमसीसीलगायत नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी पास गर्न नहुनेभन्दै हेटौंडा बजार क्षेत्रमा विरोध र्‍यालीसहित नाराबाजी गरेका हुन्...