राजनीति/ समाज
प्रदेश प्रमुख शर्माद्वारा प्रजातन्त्र दिवसको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा समस्त नेपालीहरुलाई बधाई तथा शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माद्वारा जारी गरिएको शुभकामना सन्देशमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ । उनले यस अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलीसमेत व्यक्त...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । आज (शनिबार) नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्ने भएको हो । सो बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुनेछ । सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट...
यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं । संघीय सरकारका प्रवक्ता तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका छन् । प्रवक्ता कार्कीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गरेका हुन् । सरकारले दुई स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गोविन्द मगरले...
माओवादी केन्द्रको बैठक पुनः स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुनः स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको माओवादी केन्द्रीय कमिटीको बैठक फागुन २० गतेसम्मका लागि स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश
काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शाही शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा राप्रपामा प्रवेश गरेका हुन् । उनलाई राप्रपाका अध्यक्ष राजेन्द्रले पार्टीमा स्वागत गरेका हुन् । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको...
८ दलीय मोर्चाद्वारा हेटौंडामा एमसीसी विरुद्ध प्रदर्शन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । एमसीसी विरुद्धको संयुक्त मोर्चा मकवानपुरले एमसीसी चाँहिदैन, गो ब्याक एमसीसी, राष्ट्रघाती एमसीसी हामिलाई चाहिँदैनलगायतको नारा लगाउँदै हेटौंडा बजार परिक्रमा गरेको हो । प्रदर्शनमा एमसीसी विरुद्धको संयुक्त मोर्चा लेखिएको कालो ब्यानर प्रयोग गरिएको...
एमसीसीविरुद्ध विप्लव समूहसहित ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै
काठमाडौँ । अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज देशैभर संयुक्त प्रदर्शन गर्दैछन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गरिरहेका हुन् । काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम...
कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे
काठमाडौँ । प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन...
१ बजे प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी बारे छलफल हुँदै
मकवानपुर । शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसको बैठक बस्ने भएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली...
खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष लामा पदमुक्त
मकवानपुर । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा पदमुक्त भएका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद नियमावली संशोधन गरेसँगै लामा पदमुक्त भएका हुन् । प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति अध्यक्षको पधावधी २ वर्षमात्रै कायम गर्ने निर्णय गरेपछि उनी पदमुक्त भएका हुन् । ‘अघिल्लो सरकारले...










