राजनीति/ समाज
लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ । बुधबार दिउँसो बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिइन् । विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन...
कांग्रेस बागमतीद्वारा धादिङका ३५० विपन्न चेपाङ परिवारलाई न्यानो कपडा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले धादिङका दुई वटा गाउँपालिकाका ३ सय ५० विपन्न चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार एक कार्यकमकाबीच गजुरी गाउँपालिका ४ भीरकटेरी, वडा नम्बर ६ स्याङ्मैडाँडा र बेनिघाट रोराङ गाउँपालिका ३ ओरबाङका चेपाङ परिवारलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरिएको हो ।...
एमसीसी अनुमोदन गर्न एमालेसँग सहयोग माग्दै प्रधानमन्त्री देउवा
मकवानपुर । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निकै जोडबल गरिरहेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीभित्र सहमति जुटाएर एमसीसी पारित गर्ने सन्दर्भमा सत्तागठबन्धनका दलहरुसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सहयोग मागिरहेका छन् । सत्तागठबन्धन भित्रैकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी...
स्थानीय चुनाव : निर्वाचन आयोगद्वारा ८ अर्ब १४ करोड बजेट माग
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि उक्त रकमको बजेट माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी...
स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज सुनुवाइ हुने
काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज (मंगलबार) सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ । सरकारले आगामी बैशाख ३० मा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर...
चुनावी अभियानलाई तीव्र पार्दै सभापतिका दावेदार पराजुली
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति पदका दावेदार आनन्दराम पराजुलीले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । हेटौंडा–२ स्थित कांग्रेसचोकमा सम्पर्क कार्यालय स्थापना गरी आफ्नो अभियान चलाइरहेका उनले गाउँमा पुगेर कार्यकर्तासमक्ष आफ्नो एजेण्डा राखिरहेका छन् । यही फागुन १५ गते हुन लागेको कांग्रेसको जिल्ला अधिवेशनका लागि सभापति पदमा उम्मेदवारी...
विप्लव मकवानपुरद्वारा ३ जिल्ला सदस्य बर्खास्त
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आफ्नो पार्टीका तीन जना जिल्ला सदस्यलाई बर्खास्त गरेको छ । सोमबार नेकपा मकवानपुरका जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य इन्द्रबहादुर परियार (नयन) र जिल्ला सेक्रेटरी राम घलान (वाटर) ले एक विज्ञप्ती जारी गर्दै सो बारे जानकारी गराएका हुन् । पार्टीमा निष्कृय रहेको...
निर्वाचन आयोग : नयाँ तीन दलसहित १० दल दर्ता
काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि थप ३ वटा दल दर्ता भएको छ । स्थानीय निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन वटा दल दर्ता भएको निर्वाचन आयेगले जनाएको छ । आयोगमा नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक...
नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण...
मकवानपुरका बर्तौलाले त्यागे राप्रपा
मकवानपुर । मकवानपुरका राजाराम बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि बर्तौलाले पनि राप्रपा छाडेका हुन् । बर्तौलाले सोमबार सूचना जारी गर्दै आफु पार्टीको साधार सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा...










