राजनीति/ समाज
देउवासँगको भेट लगत्तै ओलीद्वारा प्रचण्डसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले ओलीले प्रचण्डसँग भेट गरेका हुन् । सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएको थियो...
चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले गरे ओली र नेपालसँग कुराकानी
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा कुराकानी गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले ओली र विदेश विभाग उपप्रमुख चेन झाओले नेपालसँग भिडियावार्ता गरेका हुन् । भिडियो...
एमसीसीबारे ओली र देउवाबीच छलफल हुँदै
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवा सबै विकल्पमा छलफल गर्न तयार भएका छन् । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि...
बीच बाटोमा बिजुलीको पोल परेपछि स्ल्याबमा अवरोध
मकवानपुर । बिजुलीको पोल बीच बाटोमा परेकाले सडकमा स्ल्याब ढलानमा अवरोध सिर्जना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, सागरपथस्थित सडकमा स्ल्याब ढलान जारी रहँदा बिजुलीको पोल बीच बाटोमा परेकाले ढलानमा अवरोध सिर्जना भएको हो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको स्ल्याब ढलानमा पोलका कारण बाधा पुगेको...
बागमती प्रदेश : थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी
मकवानपुर । बागमती प्रदेश सरकारले थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी गरेको छ । सरकारले विभाजित मन्त्रालयका लागि आवश्यक रहेको भन्दै थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, ऊर्जा, खानेपानी...
प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा बैठक स्थगित भएको हो । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस...
मानवीय सेवामा कांग्रेस बागमती प्रदेश
मकवानपुर । कांग्रेस बागमती प्रदेश समिति संगठन निर्माणका साथै मानवीय सेवामा क्रियाशील बनेको छ । करिब २ हप्ताको अवधिमा कांग्रेसले प्रदेशका ३ जिल्लाका करिब १३ सय परिवार विपन्न चेपाङ, तामाङ, दलितलगायतलाई न्यानो कपडा वितरण गरेको छ भने जंगली हात्ती पीडित समुदायलाई नगद सहयोगसमेत गरेको छ । इन्द्रबहादुर बानियाँ नेतृत्वको...
कांग्रेसले फेरी सार्यो १० जिल्लाको अधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको १० वटा जिल्लाको अधिवेशन फेरी स्थगित भएको छ । कांग्रेसले बुधबार एक सूचना जारी गरी फागुन १५ गतेका लागि निर्धारित गरिएको १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको हो । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको जिल्ला अधिवेशन स्थगित गरेको...
एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । आज (बिहिबार) प्रतिनिधसभाको बैठक बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतबारे छलफल गर्न बैठक बस्न लागेको हो । एमसीसी संसदमा टेबल भएपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित...
सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बिहिबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ...









