राजनीति/ समाज

ललितकला मञ्च नेपाल मकवानपुरमा रानाको नेतृत्व

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक ललितकला मञ्च नेपाल मकवानपुर जिल्ला समिती गठन गरिएको छ । मकवानपुरका कलाकारहरुको शनिबार भएको भेलाले रानाको संयोजकत्वमा ९ सदस्यीय समती गठन गरेको हो । समितिको उपाध्यक्षमा दिलकोराजा राजथला, सचिवमा सुजन राई, कोषाध्यक्षमा करिमा जोशी रहेका छन्...

माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीले लियो सपथ

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिले आज हेटौंडामा पद तथा गोपनियताको सपथ लिएको छ । ८१ सदस्यीय कमिटिलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपालीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । सपथलगत्तै भएको नगर कमिटीको प्रथम पूर्ण बैठकले नगर अधिवेशनबाट चयन हुन बाँकी दुई उपाध्यक्ष र...

बुद्ध लामाको उम्मेदवारी घोषणासभामा देखिए प्रभात दाहाल

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा सभापति पदका उम्मेदवार बुद्ध लामाले कार्यकर्तासमक्ष चुनावी एजेण्डा सार्वजनिक गर्न शनिवार आयोजना गरेको कार्यक्रममा नेता प्रभातकुमार दाहाल मञ्चमा देखिए । सभापतिमा आकाँक्षा व्यक्त गरेर आन्तरिक तयारीमा जुटेका दाहाल बुद्ध लामाको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित भए । संस्थापन पक्षद्वारा...

उम्मेदवारी घोषणासभामा बुद्ध लामाले भनेः विष्णु दाइको नेतृत्वमा सहमति गरौँ

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा सभापति पदका उम्मेदवार बुद्ध लामाले अझै पनि सहमतिको प्रयास भइरहेको र हालका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको नेतृत्वमा जानेगरी सहमति जुट्ने अवस्था बनेमा आफु ब्याक हुन तयार रहेको बताएका छन् । लामाले विष्णु लामिछाने लामो संघर्ष गरेर कुनै पनि...

भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं । संघीय संसद सचिवालयले भोलि आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । यसैगरी, दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको...

लामाको उम्मेदवारी घोषणा सभामा लामिछाने प्रमुख अतिथि

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने जिल्ला अधिवेशनको लागि सभापति पदमा पार्टीका सचिव बुद्ध लामाले कांग्रेसका आम कार्यकर्तासमक्ष आज उम्मेदवारी घोषणा गर्दैछन् । उनले उम्मेदवारी घोषणा गर्न आयोजना गरेको कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने प्रमुख अतिथिको रुपमा उपस्थित भएका छन् । मकवानपुरमा आफ्नो...

कांग्रेस मकवानपुर: लामिछानेको नेतृत्वमा सहमतिको अन्तिम प्रयास जारी, नेताहरु छलफलमा

मकवानपुर । नेपाली कांग्रेसको आसन्न फागुन १५ गते हुने अधिवेशन सहमतिबाटै सम्पन्न गर्न सहमतिको अन्तिम प्रयास भइरहेको जनाइएको छ । कार्यबाहक सभापति विष्णु लामिछानेको नेतृत्वमा अन्य आकाँक्षीहरुलाई समेत समेटेर सहमतिको प्रयास भइरहेको हो । स्रोतका अनुसार बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालगायत जिल्लास्तरका शीर्ष...

कांग्रेस मकवानपुरको सभापतिमा लामाले आज प्यानलसहित उम्मेदवारी घोषणा गर्दै

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको फागुन १५ गते हुने अधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका बुद्ध लामाले पार्टीका आम कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरुसमक्ष चुनावी एजेण्डा सार्वजनिक गर्ने भएका छन् । पार्टी मकवानपुरका सचिवसमेत रहेका लामाले शनिवार दिउँसो २ बजे हेटौंडा रिसोर्टमा सबैलाई आह्वान गरिएको बताए । तु खबरसँग कुराकानी...

एमसीसीबारे कांग्रेस र एमालेबीच आज पनि छलफल हुने

मकवानपुर । एमसीसी अनुमोदन गर्ने विषय टुंगोमा पुर्याउन नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी रहेको छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन्...

मेरो नेतृत्व स्वीकार्न बुद्ध लामा तयार छन्ः लामिछाने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले आसन्न जिल्ला अधिवेशनको सन्दर्भमा अन्तिमसम्म पनि सहमतिको प्रयास जारी रहने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उनले अन्तिमसम्म पनि सहमतिको प्रयास हुने र सहमति नजुटेको अवस्थामा मात्रै निर्वाचन हुने बताए । उनले भने, ‘हामी सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने पक्षमा...