राजनीति/ समाज
बागमती प्रदेश सरकार : ६ महिनामा कुल बजेटको १५ प्रतिशत मात्रै खर्च
मकवानपर । बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटको १५ प्रतिशत खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो । सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालु आर्थिक वर्ष २०७८/०७९ को लागि कुल बजेट ५७ अर्ब...
कांग्रेसको अभियानलाई जनताको घरघरमा लिएर जाऔं : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस कार्यकर्ताहरुलाई सम्पूर्ण जनताको घर घरमा गएर नेपाली कांग्रेसको ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानको बारेमा जानकारी गराउँन आग्रह गरेका छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ समितिको आयोजनामा मंगलबार भएको लामसुरे...
हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । बैठकले आज राती १२ बजेबाट लागू हुनेगरी उक्त सिफारिस गरेको सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । गत भदौ २३...
बागमती प्रदेश प्रमुख र नेपाली सेनाका मध्य कमाण्डका उपरथीबीच शिष्टाचार भेटवार्ता
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र नेपाली सेनाका मध्य कमाण्ड पोखराका उपरथी बाबुराम श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो । भेटका क्रममा प्रमुख शर्माले आम नागरिकको सेवाका लागि देशको आर्मीले सक्रियतापूर्वक महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरे । ‘नागरिकको...
एमालेको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टीका अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक...
स्थानीय चुनावमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने
काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि प्रहरीको संख्या थोरै हुने भएपछि प्रहरी प्रधान कार्यालयले सुरक्षाको जिम्मा सशस्त्र प्रहरी र सेनालाई दिन प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमामा मतदानस्थल र केन्द्रमा थोरै प्रहरी परिचालन गर्ने वा केही ठाउँमा सशस्त्र र...
साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा दुई देशबीच रहदैआएको सम्बन्ध, आपसी हित र चासोका...
स्थानीय निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशत मत ल्याउने ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत मत ल्याएर जित्ने दावी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बेठकलाई सम्बाृधन गर्दै अध्यक्ष ओलीले सो कुराको दाबी गरेका हुन् । ओलीले भने, ‘स्थानीय निर्वाचनमा हामी ६० देखि...
विवेकशील साझाले प्रदेश सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटायो
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएका छन् । गएका चार वटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै बागमती प्रदेशसभाका सांसद रमेश पौड्याललगायत २६ जना...
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, बैठक आज अपराह्न ३ बजेको लागि बोलाइएको छ । सो बैठकमा आगामी केन्द्रीय...










