राजनीति/ समाज
बागमती प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको नौं अधिवेशन अन्तर्गतको आज २ वटा बैठकहरु संचालन भएको थियो । आज बसेको पहिलो बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद शर्मा पाण्डेले नेकपा एमालेले उठाएको राष्ट्रिय...
डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन : सांसद् श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशका सांसद् विराजभक्त श्रेष्ठले डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन भएको बताएका छन् । सांसद श्रेष्ठले आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ संशोधनको लागि बनेको विधेयकमाथिको छलफलको क्रममा डोजरे विकास कायम रहेसम्म बागमती प्रदेश सरकार आक्रान्त भइरहेने बताए । ‘विपद्को मुख्य...
बागमती प्रदेशसभा बैठक : २ वटा विद्येयक पारित
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा २ वटा विद्येयक पारित भएको छ भने ३ वटा ऐन संशोधनका विद्येयकहरु पेश भएको छ । बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित गरेको हो । बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित...
‘अघिल्लो सरकारले काम नगर्दा एउटै भवनमा धेरै मन्त्रालय राख्नु पर्यो’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ४ वर्ष मुख्यमन्त्री बनेका डोरमणि पौडेलको सरकारले प्रादेशिक संरचना निर्माण नगरेकै कारण एउटै भवनमा धेरै मन्त्रालय राख्नु परेको बताएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले नेकपा एमालेले उठाएका प्रश्नको जवाफ दिँदै यसअघिका सरकारले काम नगर्दा र विगतका संरचनामा...
राज्यमन्त्री प्रजाद्वारा मनहरी–मलेखु सडकको अवलोकन
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी–मलेखु सडकखण्डको स्थलगत अवलोकन गरेका छन् । मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा हुँदै धादिङको बेनिघाट–रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् । शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिृकृत देवचन्द्र गर्तौलासहितको टोलीले...
बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभाको बैठक निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी सुरु भएको हो । दिउँसो १ बजेको लागि बोलाइएको बैठक दलहरु बीच कार्यसूचिमा सहमती नजुट्दा निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी सुरु भएको हो । बिहान ११ बजेदेखि बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको...
हेटौंडामा कांग्रेस प्रवेशको लहर
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मकवानपुरमा कांग्रेस प्रवेश गर्नेको लहर बढ्दै गएको छ । एक साता अघि एक दर्जन युवाहरु कांग्रेस प्रवेश गरेको हेटौंडा–८ कमानेमा शनिबार ७५ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार हेटौंडा–८ नम्वर वडा समितिद्वारा आयोजित कांग्रेस मकवानपुरका नवनिर्वाचित कार्य समितिलाई स्वागत तथा...
बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । नेकपा एमालेको अवरोधका कारण अनिश्चित बन्दै आएको प्रदेशसभा बैठक करिब ३ महिनापछि आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेको लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशन बैठक यसअघि पटक–पटक...
कांग्रेसको एक महिने चुनावी अभियान आजबाट सुरु
काठमाडौं । नेपाली कांग्रेसको स्थायी तहको निर्वाचनलाई लक्षित गरी आजबाट एक महिने चुनावी अभियान सुरु गर्दैछ । कांग्रेसले आजबाट देशभरका ७७ वटै जिल्लामा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित चुनावी अभियान सुरु गर्ने भएको हो । चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला–जिल्लामा खटिइसकेका छन् । यस अभियानको क्रममा पार्टीका...
कांग्रेस सिन्धुपाल्चोक : सभापतिको लागि पुनः निर्वाचन हुने
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिमा प्रतिस्पर्धा गरेका तीन जना उम्मेदवारहरुमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन हुने भएको हो । दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुनेछ...








