राजनीति/ समाज
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । सो बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो...
सम्पादक अधिकारी जनसेवा श्रीबाट विभूषित
मकवानपुर । सरकारले पत्रकारितामार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गरेको छ । विहिबार सरकारले आयोजना गरेको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई विभूषण विभूषित गरेकी हुन् । २ दशकभन्दा बढी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका अधिकारीलाई सरकारले संविधान दिवस २०७८...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा नयाँ वर्षको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ वर्ष २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार एक सूचना जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् । जारी सूचनामा नयाँ वर्ष २०७९ मा कोभिडबाट थलिएको...
राष्ट्र विकासका लागि सबैले साझा संकल्प लिनुपर्छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र विकासका लागि सबैले साझा संकल्प लिनुपर्ने बताएका छन् । आज बैशाख १ गतेबाट सुभारम्भ भएको नयाँ वर्षका अवसरमा शुभकामना जारी गर्दै प्रमुख शर्माले भने, ‘प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश...
नेकपा एमाले मकवानपुर बैठक : यस्तो छ निर्णय
मकवानपुर । नेकपा एमाले मकवानपुरको तेस्रो पुर्ण कमिटीको बैठक बुधबार सम्पन्न भएको छ । बैठक जिल्ला अध्यक्ष एकलाल श्रेस्ठको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकले स्थानीय निर्वाचन २०७९ का लागि जिल्लाका सबै पालिकाबाट आएको उम्मेदवारहरुको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरुको...
नेपाल परिवार दलले पनि सूर्य चिन्हबाट चुनाव लड्ने
काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ । नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको हो । निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि...
एमाले र राप्रपा नेपालले सूर्य चिह्नबाट चुनाव लड्ने
काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालले एउटै चिह्नबाट चुनाव लड्ने भएको छ । बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए । सहमतिमा एमालेका स्थानीय...
कांग्रेस नेता बानियाँद्वारा मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ईन्द्रसरोवर गाउँपालिकामा रहेको एक स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । नेता बानियाँले मंगलबार एक कार्यक्रमबीच इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नेता बानियाँले स्वर्गीय दाजु राजकुमार बानियाँको...
समृद्ध मुलुकबाट मात्र मानव अधिकार सुनिश्चित हुन्छ : सभामुख सानुकुमार श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले समृद्ध मुलुकबाट मात्रै मानव अधिकारका विषयहरु सुनिश्चित हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले मंगलबार हेटौंडामा आयोजना गरेको मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययाजना सम्बन्धि प्रदेशस्तरीय कार्यक्रममा सभामुख श्रेष्ठले सो कुरा बताएका हुन् । सभामुख श्रेष्ठले देशको...
कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका प्रतिष्ठाले साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट राजीनामा दिएकी हुन् । राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र...









