राजनीति/ समाज
बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१...
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक यही चैत्र ३० गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्यसचिव पौडेलले सोमबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएका हुन् । बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लाई...
मकवानपुरका १६५ मतदान स्थलमध्ये १९ वटा अतिसंवेदनशील
मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेका...
स्थानीय तह निर्वाचन : ४५ लाख २२ हजार मतपत्र छाप्यो
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह चुनावका लागि ४५ लाखभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बैशाख ३० गते हुने चुनावका लागि हालसम्म ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी गराएको हो । आयोगले २८ जिल्लाका लागि आवश्यक...
बागमती प्रदेशमा उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने तयारी छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने तयारी रहेको बताएका छन् । सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका हुन् ।...
शशांक कोइरालाको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चुनाव खर्चबारे दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको भनि दिएको अभिव्यक्तिप्रति आयोगले ध्यानाकर्षण भएको जनाउँदै सात दिनभित्र त्यसको जवाफ दिन निर्देशन दिएको छ । कोइरालाले यसअघिको...
कांग्रेसद्वारा हेटौंडा–१८ मा अध्यक्षको नाम सिफारिस
मकवानपपुर । नेपाली कांग्रेसले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बाट अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गरेको छ । आइतबार बसेको कांग्रेसको वडा समितिको बेठकले अध्यक्षमा रामबाबु बायिनाँसहित वडा सदस्यहरुको नाम चयन गरेको हो । वडा समिति बैठकले खुला सदस्यमा योगराज खतिवडा र लालबहादुर...
वडा अध्यक्ष बन्ने कसरतमा विकेशलाल
मकवानपुर । आसन्न वैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । टिकटको लागि लभिङ गर्नेदेखि उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस पटकको निर्वाचनमा युवा पुस्ताको सक्रियता...
सत्तामा रहेका दलले देशलाई संकटबाट जोगाउन केही योजना नबनाएको लिङ्देनको आरोप
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना...
‘जनताको अवस्था परिवर्तन गर्न माओवादी केन्द्र नेतृत्वमा पुग्नुपर्छ’
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरको सहायक संगठन योङ कम्यूनिस्ट लिग नेपाल (वाइसिएल) हेटौंडा उपमहानगरपालिका कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले मुलुकमा धेरै पटक राजनीतिक परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेको बताउँदै...










