राजनीति/ समाज
मकवानपुरमा टाइफाइडविरुद्धको खोप आजबाटः स्वास्थ्यमन्त्री खतिवडाद्वारा अभियान प्रारम्भ हुने
मकवानपुर । राष्ट्रिय खोप अभियान अन्तरगत आजबाट मकवानपुरसहित देशैभर टाइफाइड रोगविरुद्धको खोप अभियान प्रारम्भ हुने भएको छ । १५ महिनादेखि १५ बर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोग संक्रमणको संभावना उच्च हुने भएकोले पहिलो चरणमा आजबाट लक्षित बालबालिकाहरुलाई खोप प्रदान गर्न लागिएको हो । खोप अभियानबाट मकवानपुरका १ लाख ८...
निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने भएका छ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागू भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा...
एमालेद्वारा हेटौंडाका विभिन्न वडामा उम्मेदवारको नाम सिफारिस
मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षसहित सदस्यहरुको नाम सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ । एमाले मकवानपुरका अनुसार, केही वडाहरुबाट सहमति कै आधारमा र केही वडाबाट महिलासहित तीन जनाको नाम सिफारिस...
निर्वाचन आचारसंहिताको ६ विषयमा एमालेको असहमति
काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति जनाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो । यद्यपि आयोगले जारी गरेको आचारसंहिता र संविधान...
बेनिघाट रोराङमा चेपाङ संघका अध्यक्षसहित २६ जना कांग्रेसमा प्रवेश
धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसहित एमाले र माओवादी परित्याग गरी २६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियानन्तर्गत बिहीबार बेनिघाट रोराङ गाउँपालिका–९ मा भएको भेलामा नेकपा माओवादीका नेता एवम् नेपाल चेपाङ संघ धादिङका जिल्ला...
जनतालाई सेवा दिने काममा ढिलासुस्ती नगर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । उधोग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा चालु आर्थिक बर्ष २०७८/०८० को दोस्रो चौमासिक प्रगति समिक्षा तथा आगामी आर्थिक वर्ष २०७९/०७० को वार्षिक योजना तर्जूमा गोष्ठी सम्पन्न भएको छ । बुधबार र विहिबार २ दिनसम्म संचालित गोष्ठीमा चालु आवको दोस्रो चौमासिक प्रगतिबारे सरोकारवालाहरुबीच छलफल भएको थियो...
प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको खोपको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको बिहीबार उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले एक महिना संचालन हुने उक्त खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी बैशाख २५ गतेसम्म संचालन हुनेछ । यो अभियानको क्रममा...
स्थानी चुनाव : निर्वाचन अधिकृतको हेरफेर (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि तय भएको निर्वाचन अधिृकतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ । आयोले बुधबार एक सूचना जारी गर्दै स्थानीय तहको चुनावमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको जानकारी गराएको हो । विभिन्न कारणले ७१ निर्वाचन अधिकृत...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सर्दैन : मन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका छन् । मन्त्री लामाले मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसंग मन्त्रालयमा छलफल गर्दै उक्त प्रतिष्ठान कुनै पनि अवस्थामा हेटौंडाबाट नसर्ने बताएका हुन् । हेटौँडा अस्पतालबाट अलग गरेर...
सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न दिन प्रदेश सरकारको नाममा आदेश जारी
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलाशले बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न दिन प्रदेश सरकारको नाममा आदेश जारी गरेको छ । हेटौंडा इजलाशका न्यायधिश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्री परिषदको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै चौलागाईलाई...









