राजनीति/ समाज
सत्ता गठबन्धनका नेता सम्मिलित निर्वाचन तयारी समितिको बैठक जारी
काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक जारी छ । गठबन्धनका शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आइतबार बसेको बैठकमा दलका नेताहररूले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र) ले चितवनको भरतपुर,...
जनतासँग तमसुक गर्दै उन्नत लोकतन्त्र पार्टी मकवानपुर
मकवानपुर । आगामी बैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रीत गरेर उन्नत लोकतान्त्र पार्टी मकवानपुुरले जनतासंग आफ्ना उम्मेदवारहरुलाई तमसुक गराउने प्रक्रिया सुरु गरेको छ । आइतबार हेटौंडाको शितलमहल चोकमा आयोजित एक कार्यक्रमा सो पार्टीको तर्फबाट हेटौडा उपमनपामहागरपालिकाका मेयर पदका उम्मेदवार अयोध्या कुमार भट्टराईले मतदातालाई तमुसुक गरी दिएका हुन् । तमसुकमा...
नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय थापथलीमा बस्नेछ । बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने...
नेकपा एकीकृतले टुंग्यायो राक्सिराङमा पालिका अध्यक्षदेखि वडासम्मको उम्मेदवार
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राक्सिराङ गाउँपालिका कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको नाम टुंग्याएको छ । आइतबार गाउँ कमिटीको बैठकले गठबन्धन नभएको खण्डमा इन्चार्ज कृष्णबहादुर चेपाङलाई अध्यक्ष र उपाध्यक्षमा मिलनकुमारी तामाङलाई सिफारिस गर्ने निर्णय गरेको छ । गठबन्धन भएको खण्डमा पालिका...
हेटौंडा–९ को वडाध्यक्षमा माओवादीबाट ४ जनाको नाम सिफारिस
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको वडा कमिटीको बैठकले अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस गरेको हो । अध्यक्ष पदका लागि नाम सिफारिस हुनेहरुमा...
पोखराको मेयर बन्न कांग्रेसबाट एक मन्त्रीसहित १८ जनाको आवेदन
पोखरा । पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले मेयर बन्न आवेदन दिएका हुन् । आवेदन दिनेहरुमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती...
कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता गर्न निर्देशन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि संचालन गर्न निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै जेठ १६ गतेदेखि संचालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी संचालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।...
निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान संचालन नगर्ने
काठमाडौं । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान संचालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घरदैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष घरदैलो अभियान संचालन नगर्ने जनाएको हो । मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट...
खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न
मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । अधिवेशन नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज रामेस्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त अधिवेशनले सबिन मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । कमिटि उपाध्यक्षमा बिक्रम...
राप्रपा हेटौंडाको अध्यक्षमा अरुण लामा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अरुण लामा चयन भएका छन् । राप्रपा हेटौंडाको शनिबार भएको नगर भेलाले लामालाई अध्यक्षतामा चयन गरेको राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारीले जानकारी दिए । समितिको उपाध्यक्षमा शुक्रराज प्रजा तथा सचिवमा रघुनाथ खराल चयन भएका छन् । राप्रपा केन्द्रीय नेता मधु...










