राजनीति/ समाज
एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएको छ । घोषणा पत्रमा...
मकवानपुरमा चुनावी तालमेल गर्न एमाले र राप्रपा नेपालबीच बैठक बस्दै
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा राप्रपा नेपालले केन्द्रको निर्णय अनुसार नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । सोही सन्दर्भमा छलफल गर्न राप्रपा नेपाल र एमालेबीच आज बैठक हुने भएको हो । राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटाले आजको बैठकबाट चुनावी तालमेलको विषयमा एउटा निश्कर्ष निकालिने तयारी भइरहेको...
चुनावी तालमेलको लागि एमाले र परिवार दलबीच छलफल जारी
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दल मकवानपुरले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । परिवार दल मकवानपुरका अध्यक्ष हरिबहादुर लोप्चन र एमाले अध्यक्ष एकलाल श्रेष्ठबीच भएको छलफलमा परिवार दलले मकवानपुरमा ३ वडामा १/१ जना वडा सदस्य माग गरेको छ । । दलले हेटौंडा उपमहानगरपालिका वडा...
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्ता एवम् कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको...
बझाङमा आज बिहानै भूकम्पको धक्का
काठमाडौं । बझाङमा आज (मंगलबार) बिहानै भूकम्प गएको छ । जिल्लामा बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । उनका अनुसार, जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङसहित छिमेकी...
नेकपा एकीकृत समाजवादीको आन्तरिक छलफल जारी
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरले जिल्लाको ६ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ । सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोलका इञ्चार्जहरुले ६ वटा स्थानीय तहमा मेयर र अध्यक्ष पाउनु पर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी पनि गरे । पार्टी संगठन राम्रो भएको...
निष्कर्षविहीन नै सकियो सत्ता गठबन्धनको बैठक
काठमाडौं । स्थानीय तह निर्वाचनको तालमेल तथा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार अपराह्न पुनः बैठक गठबन्धन बैठक सहमतिबिना नै सएिको एक नेताले बताए । गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...
कांग्रेसबाट हेटौंडाको मेयरमा एक महिलासहित ३ जनाको नाम सिफारिस
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर बन्न कांग्रेसबाट ३ जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठकले मेयर पदका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । यस्तै, बैठकले उपमेयर पदमा अमृता थापा,...
स्थानीय तह निर्वाचनको लागि ९५ लाख थान मतपत्र छापियो
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हालसम्म ९५ लाख थान मतपत्र छापिसकेको जनाएको छ । आयोगले आज सोमबार नियमित पत्रकार सम्मेलनको आयोजना गरी देशभरका ७७ जिल्लामध्ये ४६ जिल्लाका लागि पुग्ने ९५ लाख २५ हजार थान मतपत्र छापिसकेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता पौडेलले एक...
मकवानपुरका ९० प्रतिशतले लगाए टाइफाइडविरुद्धको खोप
मकवानपुर । मकवानपुरका ९० प्रतिशत बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । गत चैत्र २५ गतेबाट सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान अन्तरगत हालसम्म ९० प्रतिशत बालबालिकाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बाशु रिमालले जानकारी दिए । उनका अनुसार, जिल्लाका १ लाख ८ हजार ४६४ जना लक्षित बालबालिकामध्ये...








