राजनीति/ समाज
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा निर्वाचन प्रचार-प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिनअघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार सोही व्यवस्थाअनुसार फागुन ४ गतेदेखि फागुन १८...
स्वागत नेपालको घोषणा : कम खर्च, साधारण र शान्तिपूर्ण चुनाव प्रचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार स्वागत नेपाल ले आफूले सबैभन्दा कम खर्चमा चुनाव प्रचार-प्रसार गर्ने बताएका छन्। निर्वाचन आयोग ले आजदेखि औपचारिक रूपमा प्रचार-प्रसार गर्न अनुमति दिएसँगै फागुन १८ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचार गर्न पाउनेछन्। स्वागत नेपालले एक भिडियो सन्देशमार्फत आफ्नो...
मतदातासँग प्रत्यक्ष करार गर्ने नयाँ अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्रको सट्टा ‘नागरिक करार’ सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा विजयी भएको खण्डमा आगामी पाँच वर्षमा गर्ने ठोस कामहरू उल्लेख गर्दै पार्टीले मतदातासँग प्रत्यक्ष करार गर्ने नयाँ अभ्यास अघि सारेको हो । करारपत्रमा...
के.पी. शर्मा ओलीलाई नै भोट किन ? एमालेको चुनावी प्रतिबद्धता सार्वजनिक
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पुनः मतदान गर्न आग्रह गर्दै चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। “के.पी. शर्मा ओलीलाई नै भोट किन ?” शीर्षकसहित सार्वजनिक गरिएको प्रचार सामग्रीमा राष्ट्रियता, लोकतन्त्र, सुशासन, विकास र जनजीविकासँग सम्बन्धित विस्तृत एजेन्डा समेटिएको छ। घोषणापत्रमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै लोकतन्त्र...
मकवानपुर–१ : हेटौंडाको मत निर्णायक, कसले मार्ला बाजी
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ फेरि एक पटक पुराना प्रतिस्पर्धी र नयाँ उम्मेदवारबीचको चुनावी परीक्षणस्थल बन्दैछ । पाँच–पाँच पटक चुनाव लडेका उम्मेदवार र पहिलो पटक संसद् पुग्न खोजिरहेका नयाँ अनुहार एउटै मैदानमा उभिएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि यहाँ २३ जनाले उम्मेदवारी दिएका छन् । ४०...
निषेधाज्ञाबीच पूर्वराजा शाहको स्वागत तयारी, विमानस्थल क्षेत्रमा समर्थकको भीड
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह लाई र्यालीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट निर्मल निवास पुर्याउने तयारी भएपछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। विमानस्थलदेखि निर्मल निवाससम्म उच्च सतर्कतासहित सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था मजबुत बनाइएको...
अर्घाखाँचीलाई अर्गानिक र धार्मिक पर्यटनको केन्द्र बनाउने फुल्लेलको संकल्प
काठमाडौँ ।अर्घाखाँची जिल्लाको समग्र विकास, धार्मिक पहिचान संरक्षण र स्थानीय रोजगारी सृजनालाई मूल एजेन्डा बनाउँदै प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार झविन्द्र फुल्लेलले चुनाब प्रचारप्रसार तीब्र बनाएका ।उनी राष्ट्रिय प्रजातन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका हुन्। धर्मबीरोधी सम्पूर्ण गतिविधि अन्त्य गर्दै मठमन्दिर तथा देवालयको उचित संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता...
हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लासहित देशभर फागुन २१ गते नै निर्वाचन हुने स्पष्ट पारेकी छन्। बिहीबार सोलुखुम्बु पुगेर निर्वाचन तयारीको स्थलगत अवलोकन तथा सरोकारवालासँग छलफल गर्दै उनले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकार तयार रहेको बताइन्। प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने कुनै अवस्था नरहेको उल्लेख गर्दै हिमाली भेगका...
फागुन २१ देशले जित्ने चुनाव हो : रवि लामिछाने
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन दल र नेताले होइन, देशले जित्ने चुनाव भएको बताएका छन्। रूपन्देही-१ अन्तर्गत देवदह खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचन इतिहास बदल्ने अवसर भएको उल्लेख गरे। जनताको आँखामा निराशा नभई आशा देखिएको...
‘अबकी बार सय पार’ नारा अघि सार्दै गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउने लक्ष्यसहित ‘अबकी बार सय पार’ भन्ने नारा लिएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब ‘अबकी बार कांग्रेसको सरकार’ भन्ने पुरानो नारा त्यागेर सय सिट पार गर्ने...









