बैंक/ बीमा/शेयर
सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिस अनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार...
४२ अंकले बढ्यो नेप्से, झण्डै ३ अर्बको कारोबार
काठमाडौं । आज (मंगलबार) साताको तेस्रो दिन नेप्से परिसूचक ४२ अंकले बढेको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंक कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव...
आज नेप्से परिसूचक ६ अंकले घट्यो
काठमाडौं । आज (सोमबार) साताको दोस्रो दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ६८ अंकले घटेर २ हजार ५७० दशमलव ८१ विन्दुमा कायम भएको जनाइएको छ । आज ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचिकृत २२७...
यसरी हेर्नुहोस् साहस उर्जाको आइपीओ
काठमाडौं । साहस उर्जाको आइपीओको नतिजा सार्वजनिक भएको छ । साहस उर्जाको आइपीओ आज (आइतबार) बिहान बाँडफाड भई अपराह्न नतिजा सार्वजनिक भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ । साहस उर्जाको आईपिओ...
न्यादी हाइड्रोपावरको आईपीओ कति कित्ता भर्ने ?
काठमाडौँ । सर्वसाधारणको लागि आजबाट न्यादी हाइड्रोपावर लिमिटेडले सेयर बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् १ लाख...
आज फेरी घट्यो नेप्से परिसूचक, ३ अर्ब ७० करोडमाथिको कारोबार
काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक फेरी घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा कायम भएको छ । यसअघि लगातमर ओरालो लागेको नेप्से बुधबार ५० अंकले सुधार आएको थियो । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको...
शेयर बजारमा सुधार, ५० अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा केही सुधार आएको छ । लगातार घट्दै गएको शेयर बजार आज केही मात्रामा सुधार आएको हो । आज नेप्से परिसूचक ५० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से ५० दशमलव ५८ अंकले बृद्धि भई २ हजार ६ सय...
आज नेप्से ७० अंकले घट्यो, ५ अर्ब ७४ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको हो । आज नेप्से परिसूचक ७० अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ...
बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपिओमा एकैदिन साढे ४ लाख बढीको आवेदन
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेको आईपिओमा हिजो (सोमबार) पहिलो दिन मै साढे ४ लाख भन्दा बढीले आवेदन दिएका छन् । सर्वसाधारणका लागि खुल्ला गरेको उक्त आईपिओमा सोमबार एकैदिन ४ लाख ५३ हजा ७ सय ७८ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक सिभिल...
आज नेप्से परिसूचक ७३ अंकले घट्यो
मकवानपुर । आज (सोमबार) साताको दोस्रो दिन सेयर बजारमा नेप्से परिसूचक ७३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले घटेर २६ हजार ८५ दशमलव ४१ बिन्दुले घटेको हो । यसअघि आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८...




