बैंक/ बीमा/शेयर
आज नेप्से ३८ अंकले घट्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट आएको छ । पछिल्लो केही दिनयता लगातार गिरावट आएको शेयर बजारमा आज नेप्से परिसूचक ३८ अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक आज ३८ दशमलव ४५ अंक अर्थात् १ दशमलव ३७ प्रतिशतले घटेर २७...
आज नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभरको उतार चढावका बीचमा कारोबार बन्द हुँदा नेप्से ५ दशमलव ९२ अंकले घटेको हो । मंगलबार कारोबार अपरान्ह २ हजार ८५७ सम्म पुगेको नेप्से कारोबार बन्द हुँदा २ हजार ८१४ दशमलव ७४ मा झरेको थियो...
राष्ट्र बैकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौं । नेपालमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैठकले यसका लागि बोलकबोलको सूचना सार्वजनिक गरिसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते अर्थात भालि बोलकबोल हुनेछ । ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ ।...
आज एकैदिन १०० अंकले घट्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से आज उच्च अंकले घटेको छ । साताको आज दोस्रो दिन सोमबार नेप्से परिसूचक १०० दशमलव १० अंकले घट्दा समग्र मूल्य परिसूचक २ हजार ८२० दशमलव ४१ विन्दुमा झरेको छ । कारोबार बन्द हुनु केही अघि २८०४ अंकमा झरेको नेप्से बन्द हुनु केही मिनेट...
आज नेप्से परिसूचक १० अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ९२० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ४६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।...
नेपालमा डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघ्यो
काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको कुल संखया ४८ लाख नाघेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार, नेपालमा डिम्याट खाता खोल्नेको कुल संख्या ४८ लाख ५ हजार ८२० जना पुगेको हो । यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । वि.स. २०७६ साल...
आज नेप्सेमा हरियाली छायो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः हरियाली छाएको छ । यसअघि बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचक बिहिबार पुनः हरियारी छाएको हो । आज नेप्से परिसूचक ३२ दशमलव ९६ अंक अर्थात् १.१४ प्रतिशतले बृद्धि भएर २ हजार ९३१ विन्दुमा कायम हुन पुगेको छ । आज...
आज नेप्से परिसूचक ६९ अंकले वृद्धि
काठमाडौं । आज साताको पहिलो दिन आइतरबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६ दशालव ७४ को विन्दुरमा कायम भएको छ । आज २२९ वटा कम्पनीको १ करोड ८० लाख ४५ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५५ करोड...
महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालय तथा सात वटै प्रदेश कार्यालयका लागि जुनियर एसिस्टेन्ट पदको कर्मचारी माग गरिएको हो । उक्त पदका लागि बैंकले स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २.५ जिपीए प्राप्त कर्मचारी माग गरेको छ । इच्छुक योग्यता पुगेका...
बंगलादेश बैंकको शेयर कारोबार रोकियो
काठमाडौं । नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का भएको छ । दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हिजो हस्ताक्षर गरेका हुन् । बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । लामो समयको प्रयास र चर्चापछि दुई बैंक गाभिएर एउटै बन्न लागेका...






