बैंक/ बीमा/शेयर
इमर्जिङ्ग नेपालकोे आइपिओ बाँडफाड, यी चार वटा साइटबाट हेर्न सकिने
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओको बाँडफाड भएको छ । कम्पनीको आइपीओ बुधबार दिउँसो बाँडफाड सम्पन्न भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट https://emergingnep.com/, बिक्री प्रबन्धकको वेबसाइट...
आज नेप्से परिसूचक १९ अंकले घट्यो
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेको नेप्से बुधबार १९ अंकले घटेको हो । आज नेप्से १९ दशमलव ८४ अंकले घटेर २ हजार ७३४ दशमलव ४४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२...
राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजबाट खुल्यो
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आज (बुधबार) बाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ खुल्ला गरेको हो । कम्पनीले निष्कासन गर्ने आइपीओको ५ प्रतिशत अर्थात्...
आज नेप्से परिसूचक ५३ अंकले बढ्यो
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा केही सुधार आएको छ । सोमबार झिनो अंकले सुधार आएको शेयर बजार आज ५३ दशमलव १० अंकले बढेको हो । यसअघि सोमबार दिन शुन्य दशमलव ०८ अंकले बढेको शेयर बजार आज ५३ अंक अर्थात् १.९७ प्रतिशतले बढेर २ हजार ७५४.२८ विन्दुमा...
राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सो कुराको जानकारी गराएको हो । बैठकले सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ...
फागुन ४ मा राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गते अर्थात बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ खुल्ला गर्ने लागेको हो । कम्पनीले निष्कासन गर्ने...
आज नेप्से परिसूचक ११ अंकले घट्यो
काठमाडौं । आज साताको चौथौ दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घट्दा २ हजार ८०१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब...
इमर्जिङ नेपालको आइपीओ आजबाट खुल्ला
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुल्ला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण...
भोलिदेखि इमर्जिङ नेपालको आइपीओ खुल्ने
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएसँगै भटाभट स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन गर्न थालेका छन् । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो कम्पनीको आइपीओ निष्काशन अवधि आज बन्द हुँदैछ । त्यसलगत्तै इमर्जिङ नेपाल लिमिटेडले पनि सर्वसाधारणका...
जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २१ गतेदेखि बिक्री खुल्ला गरेको उक्त आइपिओमा आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उनका अनुसार, मेरो शेयरबाट भने अपरान्ह ५ बजेसम्म आवेदन दिन पाइनेछ । सो समय...




