बैंक/ बीमा/शेयर
यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक
काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र काल गतीले मृत्यु...
आज नेप्से परिसूचक १४ अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा पुनः गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५८ अंक अर्थात् शुन्य दशमलव ५० प्रतिशतले घटेर २८७६ दशमलव ७५ विन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच...
सिद्धार्थ इन्स्योरेन्सले कति दिँदैछ बोनस र नगद ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँबाट १५ प्रतिशत बोनस...
भोलिबाट जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने
काठमाडौँ । शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता...
नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार आएको छ । सोमबारको तुलनामा मंगलबार नेप्सेमा केही सुधार आएको हो । आज नेप्से परिसूचक १९ दशमलव २६ अंकले वृद्धि भएर २ हजार ८९१ दशमलव ३० विन्दुमा पुगेको छ । यसअघि सोमबार १४ अंकले गिरावट आएको थियो । आज नेप्सेमा...
बीमा समितिद्वारा ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय
काठमाडौँ । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरको छ । समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने ११ वटै कम्पनीलाई रु १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । बीमा समितिले यति धेरै कम्पनीहरुलाई कारवाही गरेको...
सानिमा बैंकद्वारा थप ३ वटा शाखा कार्यालय विस्तार
काठमाडौँ । सानिमा बैंक लिमिटेडले थप तीन वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तिरियामा बैंकका शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालय मध्ये कावाकोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन, बर्दिबास शाखाको बर्दिबास नगरपाकिका मेयर बिदुर कुमार कार्की र अत्तरिया शाखाको गोदावरी...
खल्ती फोनपेको नेटवर्कमा आवद्ध, खल्तीका ग्राहकले फोनपेको क्यूआरबाट भुक्तानी गर्न सक्ने
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे र खल्तीबीच सहकार्य हुने भएको छ । फोनपे नेपालको अग्रणी भुक्तानी सञ्चालक हो भने खल्ती पछिल्लो समय डिजिटल कारोबारलाई तीव्रता दिइरहेको कम्पनीको रुपमा पचिचित रहेको छ । आज सोमबार फोनपेका नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत...
आज १४ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १४ अंकले घटेको छ । नेप्से विहान केही समय २९०५ को बिन्दुमा पुगेर कारोबार बन्द हुँदा १४.४८ अंकले घटेर २ हजार ८७१ . ०५ बिन्दु कायम भएको छ । सोमबार नेप्सेमा एक करोड एक...
माघ २१ मा जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं । माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्तले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो । माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । यससँगै बोर्डका तत्कालीन अध्यक्ष...








