बैंक/ बीमा/शेयर

४१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ४३ अंक अर्थात् १ दशमलव ५९ प्रतिशतले घटेर २ हजार ५७२ दशमलव २३ विन्दुमा पुगेको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २ हजार...

बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा कायम भएको छ । यसअघि बुधबार नेप्से २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३...

मंगलबार १६ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार दोहोरो अंकले बढेको नेप्से परिसूचक मंगलबार १६ अंकले बढेको हो । आज नेप्से परिसूचक १६ दशमलव ४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ । ‘क’...

दोहोरो अंकले बढ्यो नेप्से, साढे २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचाक १७ दशमलव ९९ अंकले बढेको हो । आइतबार १४ अकंले घटेर बन्द भएको शेयर बजार आज १७ दशमलव ९९ अकंले बढेर २ हजार ६३४ दशमलव ५७ बिन्दुमा पुगेर रोकिएको हो । आज नेप्सेमा...

आइतबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । गत साताको शुक्रबार १९ अंकले घटेर बन्द भएको शेयर बजार आज १४ दशमलव ६७ अंकले घटेर २ हजार ६१६ दशमलव ५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच...

मंगलबार १७ अंकले घट्यो शेयर बजार, ३ अर्बमाथिको कारोबार

काठमाडौ । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव १५ अंकले घट्न पुगेको छ । सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । आज नेप्से परिसूचक १७.१५अंक अर्थात् शुन्य दशमलव ६४ प्रतिशतले घटेर २६५०...

जाल्पा लघुवित्तको आइपीओ आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आइतबारदेखि कारोबारमा आउने भएको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि भोलि (आइतबार) देखि कारोबारमा आउने भएको हो । नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख...

आज नेप्से ५२ अंकले बढ्दा २ अर्ब ७९ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ५२ दशमलव २१ अंकले बृद्धि भएको हो । आज शेयर बजार २.०८ प्रतिशतले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१...

सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको थियो । आज नेप्सेमा सूचीकृत २३०...

आज नेप्सेमा सामान्य गिरावट

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले गिावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको छ । गत साताको कारोबारको अन्तिम दिन ६३ अंकले घटेर शेयर बजार बन्द भएको थियो । आज नेप्सेमा सूचीकृत...