बैंक/ बीमा/शेयर
अप्पर सोलु हाइड्रोको आइपीओ आजदेखि खुल्यो
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (बैशाख २२ गते) आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले चुक्ता पूँजीको १३ करोड ५० लाख रुपयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित...
रिभर फल्सले २७ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं । रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख भन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । जसमध्ये ५४ हजार ६००...
सोमबार शेयर बजारमा उच्च गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयर बजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २ हजार ३०७ दशमलव ४४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९...
बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच...
अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति
काठमाडौं । अपर सोलु हाइड्रोपावरले आइपीओ जारी गनेृ अनुमति पाएको छ । उक्त हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको हो । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने तयारी...
आज नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको पाँचौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से सामान्य अंकले बढेको हो । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३ सय २५ अंकमा पुगेको छ । आज १...
बुधबार शेयर बजारमा उच्च गिरावट
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० दशमलव ५१ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच...
आइतबार २९ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नेप्से परिसूचक २९ अंकले घटेको छ । गत सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा आज २९ दशमलव ६० अंकले घटेको हो । आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको ३३ लाख ३० हजार ८३४ कित्ता शेयर किनबेच हुँदा...
बुधबार शेयरबजारमा हरियाली, ३० अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । आज ३० दशमलव २४ अंकले बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको पूँजीबजार आज १ दशमलव २७ प्रतिशतले बढेर २ हजार ४१५ दशमलव २४ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार...
नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३४ दशमलव ७८ अंकले घटेर २ हजार ८५ दशमलव ०२ विन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२...






