बैंक/ बीमा/शेयर

बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पाँचौ दिन बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार १४ दशमलव ३७ अंकले अंकले बढेको नेप्से परिसूचक आज ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २०...

२५ लाख कित्ता बण्ड जारी गर्ने हिमालयन बैंकको तयारी

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २५ लाख कित्ता बण्ड जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २ अर्ब पचास करोड रकम बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो । बैंकले त्यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ...

आज नेप्से १४ अंकले बढ्दा १ अर्ब ४ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन शेयरबजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से परिसूचक आज १४ दशमलव ३७ अंकले बढेर २२३१ दशमलव ५७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब...

मंगलबार दोहोरो अंकले बढ्यो शेयरबजार

काठमाडौं । आज साताको तेस्रो एवम् शेयर कारोबारको दोस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले बढेको छ । स्थानीय तहको निर्वाचनपछि लगातार ओरालो लागेको शेयरबजारमा आज केही सुधार आएको हो । मंगलबार शेयरबजार ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ । आज...

आज नेप्से ३४ अंकले घट्यो

काठमाडौं । आज साताको दोस्रो दिन मंगलबार शेयर बजारमा गिरावटमा आएको छ । आज नेप्से ३४ दशमलव २१ अंकले घटेर इन्डेक्स २२००.८८ विन्दु तल झरेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९६ लाख १३ हजार १९१...

वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले आफ्नो २८ औं वार्षिक उत्सवको अवसरमा बैंकको मेनरोडस्थित शाखा कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । बैंकमा आएका सेवाग्राही र कर्मचारीहरुले रक्तदान गरेको बैंकका शाखा प्रमुख सम्भु...

आज नेप्से ४४ अंकले बढ्दा १ अर्ब ३५ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४४. १६ अंकले बढेर २३१३ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनेबच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको...

१२ अंकले बढ्यो शेयर बजार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर शेयर बजारमा हरियाली छाएको शेयर बजार आज सामान्य अंकले मात्रै बढेको हो । आज नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेर २ हजार २६८ दशालव ८४ विन्दुमा पुगेको छ ।...

अब शुक्रबार पनि शेयर बजार खुल्ने

काठमाडौं । अब साताको शुक्रबार पनि धितो बजार (शेयर बजार) खुल्ने भएको छ । आगामी जेठदेखि लागू हुने गरी शेयर बजार खुल्ने भएको हो । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको थियो । सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने...

बिहीबार नेप्से ३७ अंकले घट्दा १ अर्ब ६५ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले घटेर २ हजार २३८ दशमलव ६२ विन्दुमा पुगेको छ । अघिल्लो दिन बुधबार ३१ अंकले घटेको थियो । आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता...