बैंक/ बीमा/शेयर

शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । बिहिबार शेयरबजार फेरी गिरावट आएको छ । बुधबार ६०.२२ अंकले बढेर २०८० को विन्दुमा पुगेको शेयर बजार बिहीबार १७ अंकले घटेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख...

बुधबार ६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज सुधार आएको छ । मंगलबार ४५.५९ अंकले घटेर २०२० को विन्दुमा पुगेको नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा...

मंगलबार शेयर बजारमा उच्च गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले गिरावट आएको छ । सोमबार १२.८९ अंकले घटेर २० हजार ६५.८२ अंकमा पुगेर रोकिएको नेप्से परिसूचक मंगलबार ४५.५९ अंकले घट्न पुगेको हो । आज पनि नेप्से परिसूचक ४५ अंकले घटेर २०२० को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३४...

राप्ती हाइड्रोको आइपीओ खुल्ला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता आइपीओको बिक्री...

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १२ अंकमाथिको गिरावट आएको हो । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकले घटेर २० हजार ६५.८२ अंकमा पुगेर रोकिएको छ । आज...

उच्च अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्से परिसूचक उच्च अंकले घटेको छ । बिहीबार १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा पुगेको नेप्से परिसूचक शुक्रबा ३३.७६ अंकले घटेर २०७८.७० मा पुगेर रोकिएको छ । शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक अर्ब ३० करोड...

नेप्से परिसूचक ७ अंकले घट्दा १ अर्ब ७ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको नेप्से बुधबार ७.२१ अंकले घटेर २१३०.७१ मा पुगेको छ । आज कूल ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख...

मंगलबार ३५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९...

आज नेप्से १५ अंकले घट्दा १ अर्बमाथिको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले घटेको छ । बिहीबार झिनो अंकले वृद्धि भएको नेप्से परिसूचक शुक्रबार १५ दशमलव ८२ अंकले घटेर २२२३ दशमलव ७८ को विन्दुमा कायम भएको छ । यसअघि बिहीबार नेप्से ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको थियो । यस्तै,...

बीमा कम्पनीहरु स्वीकृती लिएर आइतबार पनि खोल्न पाइने

काठमाडौं । बीमा समितिबाट स्वीकृत प्रदान गरेको कम्पनीहरुले आइतबार पनि खोल्न पाइने भएको छ । बीमा समितिले बीमितहरुको सुविधाको लागि आइतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा समितिबाट स्वीकृत लिएर खोल्न पाउने जनाएको छ । सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने...