बैंक/ बीमा/शेयर
बिहीबार १२ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजार आज सामान्य सुधार आएको छ । बुधबार २९.८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको नेप्से आज १२.५७ अंकले बढेर ०.६४ प्रतिशतले बढेर १९७८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच...
अब आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने
काठमाडौं । अब आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक विदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार संचालन हुने भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । नेप्सेका अनुसार, अब साताको ६ दिन नै सेयर कारोबार संचालन हुनेछ । साथै शुक्रबार भने २ घण्टा...
सोमबार १५ अंकले घट्यो नेप्से, ९९ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा पुगेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज १५ अंकमाथिले नेप्से सूचक घट्दा कारोबार रकम ९९ करोडमा...
१४ अंकले घट्यो शेयरबजार
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा शेयर दोहोरो अंकले घट्न पुगेको छ । बिहीबार १७ अंकले घटेर २०६० को विन्दुमा कायम भएको नेप्से परिसूचक आज १४ अंकले घटेर इन्डेक्स २०४८ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्से १४ अंकले घटेर सूचकिृत २२९ कम्पनीको ३० लाख ४५ हजार...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । बिहिबार शेयरबजार फेरी गिरावट आएको छ । बुधबार ६०.२२ अंकले बढेर २०८० को विन्दुमा पुगेको शेयर बजार बिहीबार १७ अंकले घटेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख...
बुधबार ६० अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज सुधार आएको छ । मंगलबार ४५.५९ अंकले घटेर २०२० को विन्दुमा पुगेको नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा...
मंगलबार शेयर बजारमा उच्च गिरावट
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले गिरावट आएको छ । सोमबार १२.८९ अंकले घटेर २० हजार ६५.८२ अंकमा पुगेर रोकिएको नेप्से परिसूचक मंगलबार ४५.५९ अंकले घट्न पुगेको हो । आज पनि नेप्से परिसूचक ४५ अंकले घटेर २०२० को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३४...
राप्ती हाइड्रोको आइपीओ खुल्ला
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता आइपीओको बिक्री...
नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १२ अंकमाथिको गिरावट आएको हो । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकले घटेर २० हजार ६५.८२ अंकमा पुगेर रोकिएको छ । आज...
उच्च अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्से परिसूचक उच्च अंकले घटेको छ । बिहीबार १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा पुगेको नेप्से परिसूचक शुक्रबा ३३.७६ अंकले घटेर २०७८.७० मा पुगेर रोकिएको छ । शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक अर्ब ३० करोड...







