बैंक/ बीमा/शेयर

तीव्र उतारचढावबीच ४१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार ८३ हजार ११३ कारोबार मार्फत एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल ५ अर्ब ४७...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ । केही दिनदेखि हरियाली छाएको नेप्से सूचक आज २१.३५ अंकले घटेर २१९० विन्दुमा पुगेर रोकिएको छ । नेप्से घटेपनि आज अघिल्लो दिन शेयरबजारमा उछाल आएकाले लगानीकर्ताहरुले नाफा बुक गर्दा ७ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ । यसअघि...

सगरमाथा जलविद्युत कम्पनीले माघ ५ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी माघ १५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ...

नेप्सेद्वारा सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप एक वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का गरेको हो । सेन्चुरी बैंक लिमिटेडको पुस २१ गतेको पत्रानुसार प्रभु बैंकसँग मर्ज भई पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हुँदा नेप्सेले सोही...

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट भोलि पुस २५ गतेदेखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो । सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति...

आइतबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । शेयरबजारको आज पहिलो दिन नेप्से परिसूचक २० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केटमा करेक्शन देखिएतापनि कारोबार बन्द हुने बेलासम्म २०.५५ अंकले बढेर २१६४ को विन्दुरमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब...

बीओकेको सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जाने भएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते दुबै बैंकको कारोबार बन्द हुने भएको हो...

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेर रोकिएको छ । शेयरबजार बढेसँगै आज ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता...

दोहोरो अंकले बढ्यो शेयरबजार, ५ अर्ब ४ करोडमाथिको कारोबार

काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ...

बुधबार शेयरबजारमा उच्च अंकको बृद्धि

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११...