विश्व विविध
ट्रम्पले हात नमिलाउँदा सभामुख पेलोसीले च्यातिदिइन् भाषण
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार वार्षिक सम्बोधनका लागि पेलोसी नेतृत्वको ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ मा उपस्थित भए । पेलोसीले ट्रम्पको स्वागत गर्दै हात मिलाउन खोज्दा ट्रम्पले अस्वीकार गरे । ट्रम्पले हात मिलाउन अस्वीकार गरेपछि डेकोक्रेटको बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभमा पेलोसीले ट्रम्पकै पछाडि उनको सम्बोधनको प्रतिलिपि च्यातेकी हुन्...
कोरोना भाइरस : ४९२ को मृत्यु, साढे २४ हजारभन्दा बढी संक्रमित
कोरोना भाइरसका कारण ४ सय १२ जनाको ज्यान गएको छ । नोबेल कोनोनाका कारण ज्यान गुमाउने सबै जसो चीनकै रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । त्यस्तै विश्वभर २४ हजार ५०० भन्दा बढी मानिस संक्रमित...
कोरोना भाइरसबाट हङकङमा पनि गयो एकको ज्यान
काठमाडौं, २१ माघ । कोरोना भाइरस संक्रमितका कारण हङकङमा पनि एक व्यक्तिको ज्यान गएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको हो । साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको जनाएको छ । कोरोना भाइरसका...
चीनको उहानबाट ३ सय २३ भारतीय नागरिकको उद्धार
आईतबार चीनबाट ३ सय २३ जना भारीय नागरिकको उद्धार गरेको छ । उनीहरुलाई एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट उद्धार गरेको हो । उक्त विमानले ७ जना माल्दिभ्सका नागरिक पनि उद्धार गरेको छ । कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको संख्या ६ सय ४७ जना पुगेको छ...
नेदरल्याण्डमा १० हजार मानिसले किन दिए मर्नका लागि आवेदन ? सरकार रोक्दै
नेदरल्याण्डमा ५५ वर्षमाथि उमेर भएका १० हजार एक सय ५६ जनाले सरकारसँग इच्छा मृत्यु (मर्नका लागि आवेदन माग) मागेको समाचारमा जनाइएको छ । स्वस्थ्य मन्त्री तथा डच सांसद ह्यूगो डि जोङ्गले इच्छा मृत्युबारे संसदमा जानकारी दिएका हुन् । उनले शुक्रबार उक्त जानकारी संसदलाई दिएका हुन् । जोङ्गले एक रिपोर्ट...
कोरोनाभइरसका कारण चीनबाहिर पहिलो पटक एक जनाको ज्यान गयो
नोबेल कोरोनाभाइरसका कारण चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु भएको छ । योसँगै यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय ४ पुगेको छ । कोरोना भाइरसका कारण चिनबाहिर फिलिपिन्सका एक बिरामीको ज्यान गएको हो । यता, चीनले शनिबार मध्यरातसम्म ३ सय ४ जनाले ज्यान गुमाएको बताएको छ ।...
कोरोना भाइरस : मृत्यु हुनेको संख्या २१३ पुग्यो
चीनमा कोरोनोभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ । चीनको हुवेइ प्रान्तका राजधानी वुहानबाट उत्पत्ति भएको कोरोनाभाइरसले चीनका विभिन्न स्थानमा गरी २ सय १३ जनाको मृत्यु भएको हो । कोरोनाभाइरसका कारण हाल अन्य ९ हजार ८ सय ९ जनामा संक्रमण पुगेको छ । चीनको मुख्यभूमिभन्दा...
‘प्रदर्शनकारीमाथि सन्की युवकले चलाए गोली, दिल्ली प्रहरी हेरिरह्यो’
नयाँदिल्ली– नागरिकता संशोधन कानुन (सीएए) र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक सन्की युवकले गोली चलाएका छन् । बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्यालीलाई ताकेर ती युवकले गोली चलाएका हुन्। प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ। भारतीय सञ्चार माध्यमका अनुसार ती युवकले...
चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो
काठमाडौं, १४ माघ । चीनमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ८२ जनाको मृत्यु भएको छ भने झण्डै ३ हजार मानिस बिरामी परेका छन् । बीबीसीको अनुसार, कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ...
चीनमा कोरोना भाइरसका कारण डाक्टरको मृत्यु
कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न डाक्टरकै मृत्यु भएको छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार, चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो । कोरोना भाइरस संक्रमणको केन्द्रका रुपमा रहेको हुबेइमा ६२ बर्षीय चिकित्सक लियाङ्ग उदोङको ज्यान गएको हो ।चीनमा कोरोना भाइरसको संक्रमण महामारीका...





