विश्व विविध

राष्ट्रपति ट्रम्प र उनकी पत्‍नी भारत आउन ‘उत्साहित’

नयाँदिल्ली, १ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलनिया यही फेब्रुअरी २४ मा भारत भ्रमणमा आउँदैछन् । भ्रमणमा आउनुअघि मेलानिया उत्साही देखिएकी छन् । उनले हालै भारतबाट आफूहरुलाई निम्तो गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छन् । मेलानियाले ट्वीटर मार्फत आफू र पति डोनल्ड ट्रम्प...

एकै परिवारका १६ जनाको रहस्यमय हत्या

लागोस, १ फागुन । नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ। अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन्। देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मङ्गलबार दिउँसो भएको उनीहरूको भनाइ छ। घटनास्थल चर्चित सहर मानिने...

दिल्ली कंग्रेस इन्चार्जद्वारा पदबाट राजीनामा

काठमाडौं, २९ माघ । भारतीय नेसनल कंग्रेसका दिल्ली इन्चार्ज पिसी चक्कोले पदबाट राजीनामा दिएका छन् । विधानसभामा निर्वाचनमा आफ्नो पार्टीले खाता खोल्न नसकेपछि चक्कोले पदबाट राजीनामा दिएका हुन् । गत शनिबार सम्पन्न निर्वाचनमा ७० सदस्यीय विधानसभामा आम आदमी पार्टीले ६२ र भारतीय जनता पार्टीले ८ स्थानमा जितेको थियो ।...

कोरोनाभाइरसको आधिकारिक नाम ‘कोभिड १९’

जेनेभा, २९ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरि फैलिएको कोरोनाभाइरसको आधिकारिक नाम ‘कोभिड १९’ घोषणा गरेको छ। डब्लुएचओले मंगलबार भाइरसको नाम घोषणा गर्दै विश्वकै खतरनाक यस रोग नियन्त्रण गर्न लागि पर्नुपर्ने बतायो। ‘हामीसँग अब कोरोनाभाइरसको नाम छ र यो कोभिड–१९ हो’, डब्लुएचओका प्रमुख टेड्रोस एडहानोमले भने। टेड्रोसका...

राष्ट्रपति ट्रम्पको ‘हत्या’ गर्न आएको भन्दै चक्‍कु बोकेपछि…

वासिङ्टन, २८ माघ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसको अगाडि राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ती युवकले प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पको हत्या गर्ने भन्दै धम्की दिएका थिए । फलोरिडाका २५ वर्षीय रोजर हेजपेथलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय मिडियाका अनुसार ती युवकले ‘म...

रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्यो, १४ को मृत्यु

ढाका, २८ माघ । बंगलादेशको दक्षिण तटमा रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ। मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो। मृतक सबै महिला तथा बालबालिका रहेका बिबिसीले जनाएको छ। ७० जनालाई उद्दार गरिसकेको भए...

राष्ट्रपति सी कोरोना संक्रमितलाई भेट्न अस्पताल पुगेपछि…

एएफपी, २८ माघ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार कोरोना भाइरस प्रभावितलाई अस्पतालमा पुगेर भेटघाट गरेका छन् । उनी नीलो मास्क र सर्जिकल गाउन लगाएर बेइजिङस्थित डिटान अस्पतालमा भ्रमण गरेका हुन् । राष्ट्रपति सीलाई अस्पतालभित्र पस्नुअघि तापक्रम जाँचेर पठाइएको थियो। उनले मिडियासँग बोल्दै सरकारले कोरोना भाइरस नियन्त्रण तथा संक्रमण...

महान फुटबलर पेले एक्लै हिँड्डुल गर्न नसक्ने भए, छोरा– ‘बुबा निराश हुन थाल्नु भयो’

एजेन्सी ब्राजिल, २८ माघ । महान ब्राजिलियन फुटबलर पेले एक्लै हिँडडुल गर्न नसक्ने भएपछि घरबाहिर निस्कन छाडेका उनका छोराले बताएका छन्। तीनपटकको विश्वकप फुटबल विजेता तथा सर्वकालिन फुटबल खेलाडी पेलेलाई मुत्र संक्रमण भएपछि गत वर्ष अस्पताल भर्ना गर्नुपरेको थियो। ७९ वर्षिय पेलेलाई कम्मरसम्बन्धी समस्या रहेको छ जसका कारण उनलाई हिँड्डुल...

महान् फुटबलर पेले ‘लाजका कारण घरबाट निस्कन सक्दैनन्’

ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनको छोराले जानकारी दिएका छन् । उनी कसैको सहाराबिना हिँड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् । तीन पटक विश्व कप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष...

कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाले ज्यान गुमाए

बेइजिङ, २७ माघ । चीनको वुहानबाट फैलिएको कोरोनाभाइसका कारण आइतबार मात्रै ९७ जनाले ज्यान गुमाएका छन् । गत डिसेम्बर अन्तिम सातादेखि फैलिएको भाइरसका कारण एकैदिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। कोरोनाभाइरसका कारण अहिलेसम्म ९ सय १० जनाले ज्यान गुमाएका छन् । तीमध्ये ९ सय ७ जना मेनल्याण्ड...