विश्व विविध
कोरोना भाइरसको डरले रोक्न सकेन सामूहिक विवाह
दक्षिण कोरियामा फेमिली फेडरेशन फर वर्ल्ड पिस एण्ड युनिफिकेसनले आयोजना गरेको सामूहिक विवाहमा हरौं जोडी प्रणय सूत्रमा बाँधिए । दक्षिण कोरियाको राजधानी सोउलस्थित ग्याप्योन्गिनमा रहेको चियोङ्गसिम पिस वर्ल्ड सेन्टरमा उक्त सामूहिक विवाहको आयोजना भएको हो । यद्यपि, चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमणको डर भने दक्षिण कोरियामा पनि व्याप्त...
कोरोना भाइरसबाट अमेरिकी नागरिको मृत्यु
बेइजिङ, २६ माघ । नोवेल कोरोना भाइरसको संक्रमणबाट हुबेई प्रान्तको राजधानी वुहानमा अमेरिकन नागरिकको मृत्यु भएको छ । आइतबार बेइजिङमा रहेको अमेरिकी राजदूतावासले ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएको हो । यस भाइरसको संक्रमणबाट हालसम्म ८१३ जनाले ज्यान गुमाएका छन् । मृतकहरु धेरैजसो चीनको वुहान र वरिपरि...
१२ लाख बुझाएर गएका दुई नेपाली अफ्रिकाको घानामा अलपत्र
काठमाडौं, २६ माघ । एक अफ्रिकी तेल कम्पनीमा काम गर्नका लागि गौशालास्थित एक म्यानपावर कम्पनीलाई जनही १२ लाख रुपैंया बुझाएर एक महिनाअघि घाना पुगेका २ नेपाली भनिएको कम्पनी–काम नभेटेर अलपत्र परेका छन् । गौशालास्थित सनराइज म्यानपावरले घानामा रहेको अमेरिकी तेल कम्पनी आर्कोमेटका बारेमा जानकारी गराएको र मासिक १५ सय...
अन्तरिक्षमा कसरी बित्यो क्रिस्टिनाको १ वर्ष ?
अब अन्तरिक्षमा घुम्ने ‘स्पेसवाक’का लागि पुरुषहरु माथिको आश्रय तोडिएको छ । बिहीबार महिलातर्फ सबैभन्दा धेरै समय अन्तरिक्षमा अध्ययनको लागि समय व्यतित गरेर नासाकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच तीन सय २८ दिन पृथ्वी फर्किइन् । नासाकी अन्तरिक्ष यात्री क्रिस्टिनाले दुई विषयमा रेकर्ड राखेकी छिन् । पहिलो त महिला तर्फ सबैभन्दा...
थाइल्याण्डका बन्दुकधारी प्रहरी अपरेशनमा मारिए
एजेन्सी । थाइल्याण्डमा २१ मानिसलाई गोली हानेर मारेका एक सैनिक प्रहरी अपरेशनमा मारिएका छन् । सर्जेन्ट मेजर जक्रपन्थ थोम्मा सपिङ हत्याकाण्ड मच्चाइसकेपछि एक विशाल मलमा लुकिरहेका थिए । थोम्माले हिजो दिउँसो दुई सैनिक सहकर्मीलाई मारिसकेपछि सर्वसाधारणको भीडमाथि पनि गोली प्रहार गरेका थिए । थोम्माले आफ्नो ज्यानमारा हर्कत शनिबार दिउँसो...
महाअभियोगमा सफाइ पाएपछि ट्रम्पको ‘विजय उत्सव’
वासिंटन २४, माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा सफाइ पाएको एक दिनपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको निन्दा गर्दै आक्रोश पोखे । ‘ट्रम्प अक्वेटेड’ (ट्रम्प निर्दोष) शीर्षकमा समाचार प्रकाशित भएको पत्रिका देखाउँदै उनले आफ्नो सम्बोधनलाई पत्रकार सम्मेलन नभई ‘विजय उत्सव’ भएको बताएका थिए । उनले भने,...
अन्तरिक्षमा क्रिष्टिनाको ३२८ दिन, पुथ्वी फर्किइन्
हेटौंडा, २४ माघ । अमेरिकाकी क्रिष्टिना कोच ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन् । उनी सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी थिइन् । अन्तरिक्ष...
चीन गएर आएको थाहा पाएपछि विवाहमा आउन पाहुनाको इन्कार
डेढ महिनाअघिदेखि चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाइरसले अहिले मानिसको स्वास्थ्यमात्र होइन, सामाजिक जीवनमा पनि गम्भीर प्रभाव पारेको छ । सिंगापुरमा कोरोनाभाइरसको डरले एक विवाहमा निम्त्याइएका पाहुना नै नआउने भए । सिङ्गापुरका जोसेफ यू र उनकी श्रीमती कांग टिंङ, विवाहअघि चीनको हुनान प्रान्तबाट फर्केका थिए । सिंगापुरमा काम गर्ने...
ट्रम्पले हात नमिलाउँदा सभामुख पेलोसीले च्यातिदिइन् भाषण
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार वार्षिक सम्बोधनका लागि पेलोसी नेतृत्वको ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ मा उपस्थित भए । पेलोसीले ट्रम्पको स्वागत गर्दै हात मिलाउन खोज्दा ट्रम्पले अस्वीकार गरे । ट्रम्पले हात मिलाउन अस्वीकार गरेपछि डेकोक्रेटको बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभमा पेलोसीले ट्रम्पकै पछाडि उनको सम्बोधनको प्रतिलिपि च्यातेकी हुन्...
कोरोना भाइरस : ४९२ को मृत्यु, साढे २४ हजारभन्दा बढी संक्रमित
कोरोना भाइरसका कारण ४ सय १२ जनाको ज्यान गएको छ । नोबेल कोनोनाका कारण ज्यान गुमाउने सबै जसो चीनकै रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । त्यस्तै विश्वभर २४ हजार ५०० भन्दा बढी मानिस संक्रमित...









