खेलकुद

हेटौँडामा जारी कुस्तीमा आशा र सदिक्षालाई स्वर्णपदक

मकवानपुर, २७ पुस । राखेप च्याम्पियतशिप अन्तर्गत हेटौँडामा आजदेखि सुरु भएको १३ औँ राष्ट्रिय महिला तथा पुरुष कुस्तीमा दुई स्वर्ण पदको टुंगो लागेको छ । १६ वटा स्वर्ण पदका लागिभएको प्रतियोगितामा ६९ केजीमा झापाकी सदिक्षा राई र ४५ केजीमा सुनसरीकी आशा कुमारी खत्वेले स्वर्ण पदक प्राप्त गरेकी हुन् ।...

फुटबल संघको अधिवेशन स्थगित, ३७ क्लबलाई सहभागी गराउन एन्फालाई चिठी

मकवानपुर, २५ पुस । मकवानपुर जिल्ला फुटबल संघको अधिवेशनमा ९ वटा क्लबलाई मात्र सहभागीता जनाउन मिल्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) अधिवेशनको निर्देशिका जारी भएपछि सुरु भएको विवादले मकवानपुरमा फुटबल संघको अधिवेशन नै स्थगित गराएको छ । साथै २०७४ सालमा सञ्चालित जिल्ला लिगमा सहभागी भएका सबै ३७ ओटै...

हेटौँडाको हुप्रचौरमा कुस्ती ,फरेष्ट्रीमा हक्की

मकवानपुर, २५ पुस । मकवानपुरको हेटौँडामा पुस अन्तिम र माघ पहिलो साता कुस्ती तथा हक्की प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तरगत १३ औं कुस्ति प्रतियोगिता हेटौँडामा हुने भएको हो । यही पुस २७ र २८ गते हुप्रचौरमा कुस्ती प्रतियोगिता हुने आयोजक नेपाल कुस्ती संघले जानकारी...

हेटौँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम शुरु

मकवानपुर, २५ पुस । खेलकुद समाचारलाई थप स्तरीय बनाउन सिकाउने उदेश्यका साथमा मंगलबारदेखि हेटौँडामा २ दिने खेलकुद पत्रकारिता तालिम शुरु भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा शुरु भएको तालिम हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष भेष...

तेक्वान्दोको क्षेत्रीय छनौट मकवानपुरको नागस्वतीमा हुने

मकवानपुर, २५ पुस । हेटौंडा ७ नागस्वतीमा यही पुस २७ र २८ गते मध्यमाञ्चल तेक्वान्दो छनोट प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरको संयोजनमा हुने प्रतियोगितामा ५४ केजी माथिका बिभिन्न तौल समुहमा २ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने नागश्वतीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।...

रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

पोखरा, २५ पुस । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । यस वर्ष विजेता टोलीले रु सात लाख एक हजार र उपविजेताले रु...

बकैया स्तरिय नकआउट भलिबलको उपाधी नमुना गितावरले जित्यो

-यादव चौलागाई मकवानपुर, २३ पुस । बकैया गाँउपालिका स्तरिय नकआउट भलिबलप्रतियोगीताको उपाधि नमुना गितावर युवा क्लव पावसले जितेको छ । घमन टोल स्पोर्टस् क्लब घमनटोलले क्लवको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको खुला भलिवल प्रतियोगितामा नमुना गितावर क्लव विजयी भएको हो । नमुना गितावरले लालीगुराँस क्लव गोठखोलालाई २५–२३,२५–१७,२५–२३ को...

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

इटहरी, २३ पुस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ । नेपालका तत्कालीन पाँच विकास क्षेत्र एवं तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी...

भलिबलको उपाधि छन्त्याल र दर्शनलाई

बागलुङ, २३ पुस । बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्स्ट्रक्सन बागलुङले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल भलिबल संघ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै छन्त्यालले जित निकालेको हो । जितसँगै छन्त्यालले ट्रफीसहित नगद पुरस्कार रु एक लाख एक हजार १११...

‘अधिकारबाट बञ्चित गराए कानुनी उपचार खोज्ने फुटबल क्लबहरुको चेतावनी

मकवानपुर, २० पुस । मकवानपुर जिल्ला फुटबल संघको यही पुस २७ गते हुन गइरहेको साधारणसभा तथा अधिवेशनमा केबल ९ वटा क्लबहरुलाई मात्र सहभागी हुने अधिकार दिइएको भन्दै मकवानपुरका असन्तुष्ट र पीडित फुटबल क्लबहरुले विरोध जनाएको छ । मकवानपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै फुटबल क्लबका अध्यक्ष तथा सदस्यहरुले साधारणसभामा सहभागी...