खेलकुद

कोलकात्तामा मकवानपुरे खेलाडी

मकवानपुर, २० पुस । मकवानपुरका १२ जना क्योकुशिन खेलाडी भारतको कोलकात्तामा हुने प्रतियोगितामा सहभागी हुने भएका छन् । कोलकात्तामा हुन लागेको दोस्रो अल ईण्डिया आमन्त्रण क्योकुशिन कराते प्रतियोगितामा निर्णायकका रुपमा कराते प्रशिक्षक किशोर श्रेष्ठ पनि सहभागी हुने भएका हुन् । बुधबार हाँडीखोलाको पशुपतिनाथ माविमा एक कार्यक्रमको आयोजना गरी खेलाडी...

पोखरामा पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु

पोखरा, १९ पुस । राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङ्कङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा शुरु भएको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली...

तेश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फागुन ५ बाट हुने

मकवानपुर, १६ पुस । विनाशकारी भुकम्पमा परि निधन भएका स्वर्गीय खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्दै आएको हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ५ गतेबाट हेटौँडामा हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानका अध्यक्ष भेष...

कराँतेमा नेपाल च्याम्पियन

धनगढी, १४ पुस । यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ । एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित...

तेक्वान्दो प्रतियोगिता शुरु

भीमदत्तनगर, १४ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको राससले जनाएको छ । प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख...

इपिएल टि–ट्वान्टी क्रिकेटमा विराटनगर फाइनल प्रवेश

काठमाडौँ, १२ पुस । ( विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । टस हारेर ब्याटिङ गरेको भैरहवाले विराटनगरलाई १२८ रनको लक्ष्य...

पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता

पोखरा, १२ पुस । राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको राससले जनाएको छ । नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा...

पोखरालाई खेलकुदको शहर बनाइने

पोखरा, ११ पुस । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताउएका छन् । पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सो नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा...

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

काठमाडौँ, १० पुस । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।...

अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसिको प्रमुख आतिथ्यतामा भैरहवामा क्रिकेट र भलिवल प्रतियोगिता सम्पन्न

रुपन्देही, १० पुस । रुपन्देहीको भैरहवामा अवस्थित पक्लीहवा कृषि क्याम्पसमा रहेको अनेरा स्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले जिल्लाकै नमुना पक्लिहवा कप ‘सुपर ६ क्रिकेट तथा भलिबल प्रतियोगिता’ सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसीको प्र्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं अखिल...