खेलकुद
धनगढी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन गराए २०५ खेलाडीले नाम दर्ता
काठमाडौँ, १८ पौष । धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने क्रिकेट प्रतियोगीतामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । खेलाडीले आफ्नो...
नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप बङ्गलादेश प्रस्थान
काठमाडौँ, १८ पौष । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश प्रस्थान गरेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा...
ए डिभिजन लिग : थ्रीस्टार र संकटा आज प्रतिस्पर्धा गर्दै
काठमाडौं १८ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र संकटाबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा थ्रीस्टार क्लब र संकटा क्लब प्रतिस्प्रर्धा हुन लागेको हो । लिगको दोस्रो स्थानमा रहेको संकटाको ११ औं खेलबाट २५...
बिग ब्यास लिग : सन्दीपले आज चौथो खेल खेल्ने
काठमाडौं १७ पौष । नेपाली लिग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्ने भएको छ । नेपाली समयअनुसार आज दिउँसो २ः०० बजे शुरु हुने खेलमा मेलबर्न क्रिकेट मैदानमासन्दीपले खेल्ने हो । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । अष्ट्रेलियामा आफ्नो...
बिपी कप फुटबलको आज फाइनल खेल हुँदै
हेटौंडा, १६ पौष । नेपाली कांग्रेस निकट लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको बीपी कप फुटबलको फाईनलमा आज बकैया गाउँपालिकासँग हेटौँड–४ ले खेल्ने भएका छन् । आज दिउसो २ बजे हेटौंडा–४, हुप्रचौरमा हुने खेलमा बकैया गाउँपालिकासँग हेटौंडा–४ खेल्न लागेका हुन् । आइतबार भएको सेमिफाइनल खेलमा वियजी हुँदै यी दुई टिम...
‘ए’ डिभिजन लिग : १२ औं चरणका खेल सोमबारदेखि हुने
काठमाडौँ, १५ पौष । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२ औँ चरणका खेल सोमबारदेखि शुरु हुने भएको छ । ११ औँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२ औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सोमबारको पहिलो...
ए डिभिजन लिग : आर्मी क्लबको छैटौँ जित
काठमाडौँ, १३ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको...
‘ए’ डिजिभन लिग : च्यासल र एपिएफको अंक बराबरीे
काठमाडौँ, १२ पौष । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) का अंक बराबरी भएका छन् । ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१...
बिग बास लिग : तेस्रो खेलमा सन्दीपको टोलीले आज सिड्नीसंग भिड्दै
काठमाडौं १२ पौष । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज तेस्रो खेल खेल्दैछ । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज सिड्नी सिक्सर्सविरुद्ध उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । आज नेपाली समय अनुसार अपरान्ह २ः०० बजे शुुरु हुने खेलमा घरेलु टोली सिड्नीविरुद्ध मेलबर्न...
हेटौंडामा साइकल यात्रा हुने
हेटौंडा ११ पौष । हेटौंडामा जेष्ठ नागरिकहरुको सम्मानको लागि यही पौष १४ गते साइकल यात्रा हुने भएको छ । हेटौंडा राइडर्स क्लब र नागस्वती राइडर्स क्लबले आयोजना गरेको कार्यक्रममा हेटौंडा–१५ रातोंमाटेमा रहेको दिव्य सेवा निकेतनका जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने भएको हो । शनिबार विहान ७ बजे हेटौंडा मेनरोडको लक्ष्मण...





