खेलकुद
हेटौंडामा यही पुस २ गतेदेखि भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै
मकवानपुर,२९ मंसिर । हेटौंडामा पाँचौ हेटौंडा भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि पुस २ गतेदेखी ५ गतेसम्म हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा हुने भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब र सिमरा भेट्रान्स खेल्ने भएको हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज...
राष्ट्रपति भण्डारीद्वारा सागमा स्वर्ण जित्ने खेलाडीलाई बधाई
काठमाडौं, २५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई बधाई दिएकी छन् । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्दै सागमा स्वर्ण विभिन्न पदक हासिल गरेका नेपाली खलाडीलाई...
आज सागको समापन हुँदै
मकवानपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । नेपालका मुख्य तीन सहर काठमाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाकै सबै भन्दा ठूलो खेलकुद प्रतियोगिता १५ मंसिरमा सुरु भएको थियो । प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागिता जनाएका छन् । सागका केही पदकको...
साग : नेपाली महिला फुटबल टोली स्वर्ण पदक हात पार्नबाट चुके, प्रशिक्षकद्वारा राजीनामाको घोषणा
मकवानपुर । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । १३ औं सागअन्तर्गत सोमबार (आज) भएको खेलमा नेपाली महिला टोली स्वर्ण पदक हात पार्नबाट चुकेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् । नेपाली महिला टोली भारतसँग २–० ले पराजित हुँदै रजतमा सीमित भएको हो ।...
सागमा आज कुन–कुन खेल हुँदैछ ?
मकवानपुर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज सोमबार नवौं दिन । आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र...
बिबिए, बिबिएम कप सेभेन ए साइड फुटबलका लागि आइटेकद्वारा जर्सी सहयोग
मकवानपुर, २२ मंसिर । मकवानपुर क्याम्पसले आयोजन गर्न लागेको बिबिए, बिबिएम कप सेभेन ए साइड फुटबल प्रतियोगिताका लागि आइटेक युनिभ प्लसले जर्सि सहयोग गरेको छ । हेटौडा–४ स्कुलरोडस्थित रहेको आइटेक युनिभ प्लसले आईतबार (आज) एक कार्यक्रमबीच बिबिएम अन्तिम सेमेस्टरको टिमलाई जर्सी हस्तातरण गरेको हो । जर्सी हस्तान्तरण गर्दै आइटेक...
कबाडी पेस्तोलले खेलाडीलाई धोका
निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो। १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन्। ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो...
१३ औं साग : आज छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा हुँदै
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को शुक्रबार (आज) छैटौं दिन । आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिचभलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङ खेल हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल,...
साग : कराँतेमा नेपाललाई १० स्वर्ण
काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को करातेमा नेपालले १० स्वर्ण जितेको छ । कूल १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो । प्रतिपर्धाको पहिलो दिन ९ मध्ये ७ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले दोस्रो दिन २ स्वर्ण थपेको थियो । तेस्रो दिन...
एकतर्फी प्रेममा पागल प्रेमीले गरे प्रमिकामाथि ७० पटक चक्कु प्रहार
भारतमा एक पागल प्रमीको एकतफर्मी प्रेमका कारण एक किशोरीको ज्यान गएको छ । भारतीय संचारमाध्यमका अनुसार, एकतर्फी प्रेममा पागल केटाले किशोरीमाथि ७० पटक चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट किशोरीको आन्द्रासमेत बाहिर आएको बताइएको छ । सो घटना जवलपुरको कुदवारी गाउँमा भएको हो । भारतीय प्रहरीका अनुसार २४...








