खेलकुद
साग : नेपालले जित्यो २० स्वर्ण (सूचीसहित)
१३ औं दक्षिण सियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन मंगलबार साँझसम्म नेपालले २० स्वर्ण जितेको छ । नेपालले मंगलबार पाँच स्वर्ण थपेको हो । विजेताको सूची यस्तो छः स्वर्ण पदक विजेता १.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ २.कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर...
१३ औं दक्षिण एसियाली खेलकुद : नेपालको दमदार सुरुआत, दुई दशकअघिको सफलता दोहोरिने अपेक्षा
सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं साफ अविस्मरणीय बन्नु स्वाभाविक पनि छ। त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु...
साग : कराते टिम पुरुष कातातर्फ मकवानपुरका मुक्तान स्वर्ण पदक जित्न सफल
मकवानपुर, १६ मंसिर । मकवानपुरको मनहरी निवासी महसुस मुक्तान १३औं दक्षिण एसियाली खेलकुद (साग) कराते टिम पुरुष कातातर्फ स्वर्ण पदक जित्न सफल भएका छन् । यही मंसिर १५ गते आईतबार (हिजो) बाट औपचारिक रूपमा उद्धाटन भएको सागमा मनहरीका मुक्तान कराते टिम पुरुष काता तर्फ स्वर्ण पदक जित्न सफल भएका...
सागको सम्पुर्ण तयारी पूरा, २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने
मकवानपुर, १२ मंसिर । यही मंसिर १५ गतेबाट औपचारिक रूपमा उद्धाटन हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरू हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी...
सागको महिला भलिबलमा नेपालको विजयी सुरुवात
मकवानपुर, ११ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बुधबार भएको महिला भलिबल खेलको उद्घाटन खेलमा नेपालले विजय सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् । पहिलो पटक राष्ट्रिय...
तीन खेलाडीले घरेलु मैदानमा साग खेल्न नपाउने
मकवानपुर, ९ मंसिर । घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) तीन खेलाडी सहभागी हुन नपाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका विमल घर्ती मगर, अञ्जन विष्ट र दिनेश राजवंशीले घरेलु मैदानमा हुने सागमा सहभागी हुन नपाउने भएका हुन् । विश्वकप छनोटअन्तर्गत...
बक्सिङ प्रतियोगितामा पदक विजेता मकवानपुरका खेलाडी सम्मानित
मकवानपुर, ८ मंसिर । मकवानपुर जिल्ला बक्सिङ संघले १९ वर्ष मुनीको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमकाबीच ७५ केजीमा स्वर्ण पदक विजेता निश्चल विष्ट, ५२ केजी तौल समूहमा कास्य पदक विजेता अनन्त ओझा र ५६ केजी तौल समूहमा सहभागी सुजन थिङ,...
हेटौँडामा मंसिर १८ गतेदेखि राष्ट्रिय ‘एट ए’ साइड फुटबल प्रतियोगिता हुने
मकवानपुर, ५ मंसिर । राष्ट्रिय ‘एट ए’ साइड फुटबल प्रतियोगिताको पाँचौ संस्करण प्रदेश नं. ३ का राजधानी हेटौँडामा हुने भएको छ । फुटबल प्रतियोगिता हेटौंडा भेट्रान्स क्लबको आयोजनामा यही मंसिर १८ गतेदेखि २१ गतेसम्म हुने भएको हो । हेटौँडाको हुप्राचौरमा संचालन हुने उक्त प्रतियोगिमा हेटौंडा, काठमाडौं, बुटवल, कैलाली, चितवन,...
कुवेतसँग खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा, मकवानपुरका दुई
मकवानपुर, ३० कात्तिक । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग खेल खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । जसअन्तरगत नेपाली राष्ट्रिय टिममा दुई मकवानपुरे खेलाडी पनि...
राष्ट्रिय क्रिकेट टोली आज बङ्गलादेश प्रस्थान
बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगितामा सहभागी हुन राष्ट्रिय क्रिकेट टोली आज बङ्गलादेश प्रस्थान गरेका छन् । यही कात्तिक २८ गतेदेखि मंसिर ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन ९ नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेका हुन् । बङ्गलादेश जानेमा विनोद भण्डारी,...









