खेलकुद

कप्तान पारस खड्काले दिए पदबाट राजीनामा

मकवानपुर, २८ असोज । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिपल्ट नै पारसले यस्तो निर्णय...

सेभेन ए साइड फुटबल : सन्तोषी, त्रिवेणी र धाप टोल विकास संस्था विजयी

मकवानपुर, ११ असोज । हेटौँडा–९ मा जारी टोल स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोलविकास संस्था, दोस्रो खेलमा त्रिवेणी टोल विकास संस्था र तेस्रो खेलामा धाप टोल विकास संस्था विजयी भएका छन् । शुक्रबार भएको पहिलो खेलामा धर्मपथ टोल विकास संस्थालाई २–१ गेल अन्तरले...

लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा शनिबार फुटसल प्रतियोगिता हुने

मकवानपुर, १० असोज । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले विजयादशमी, शुभ दिपावली र छठ पर्वको शुभकामनासहित फुटसल प्रतियोगिता गर्ने भएको छ । बिहिबार नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघले भोली अर्थात असोज ११ बजे बिहान हेटौँडाको कमलडाँडा फुटसल प्रतियोगिताको आयोजना गर्नेे जानकारी दिइएको हो । नेपाली काँग्रेसको...

टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल : शान्तिचोकको विजय सुरुवात

मकवानपुर, ८ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ९ मा मंगलबारबाट सुरु भएको टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगितामा शान्तिचोक ए टोल विकास संस्थाले बिजेता हासिल गरेको छ । मकवानपुर बेरोजगार युवा संगठन र टोल विकास संस्था वडा समन्वय समितिको संयुक्त आयोजनामा भएको फुटबल धर्मपथ...

एसीसी अन्डर १९ एसिया कप : नेपालद्वारा युएईसामु २८६ रनको लक्ष्य प्रस्तुत

श्रीलंकामा जारी एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईसामु जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक...

नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै

काठमाडौं १३ साउन । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिताजनाएर नेपाली क्रिकेट टिम आज (सोमबार) स्वदेश फर्किंने भएका छन् । विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली क्रिकेट टिम आज (सोमबार) मलेसियन एयरलाइन्सबाट स्वदेश फर्कन लागेको हो । नेपाली क्रिकेट टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश...

मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन

मकवानपु १२ साउन । मकवानपुर क्रिकेटका पूर्वकप्तान ३६ वर्षीय नीरज श्रेष्ठको आज (आईतबार) निधन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको सहिद मेमोरियल अस्पताल काठमाडौंमा निधन भएको हो । श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गरेका थिए । क्रिकेट सङ्घ मकवानपुरले एक...

सिंगापुरले दियो नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं, १२ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्‍याउन टिम डेभिडले ७७ रन बनाए । यसैगरी रोहनले...

कुवेतमाथि सानदार जित

काठमाडौं ११ साउन । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । यस जितसँगै...

टी–२० क्रिकेट : कतारलाई १२३ रनको लक्ष्य

काठमाडौं, ७ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२२ रन मात्रै बनाएपछि कतारले सामान्य लक्ष्य पाएको हो । खेल सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट...